मुख्य समाचार Archive

१ थान राइफल र बाह्रबोर बन्दुकसहित १ जना पक्राउ
काठमाडौं, १ थान सर्ट राइफल र बाह्रबोरको २ नाले बन्दुकसहित प्रहरीले काठमाडौंबाट १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको मालुङ्गा गाउँपालिका–६ राम्दीघाट घर भइ काठमाडौंको टोखा–११ भण्डारी टोली बस्दै आएका ५४ वर्षीय सूर्य ज्वारचन

फ्रान्सबबाट आएका बाँकेका ४ जना कहाँ छन ?
कोरोनाको संक्रमण देखिएको भनिएकी १९ वर्षीया किशोरी चढेको जहाजमा बाँकेका समेत चार जना रहेको खुलेको छ । गत चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएको जहाजमा रहेकी किशोरीलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ

लकडाउनको समयमा खाद्यान्नका लागि भाटभटेनी खुल्ला
लकडाउनको समयमा सर्वसाधारणलाई खाद्यान्न लगाएत अत्यावश्यक वस्तुको अभाव हुन नदिन नेपालगन्जको भाटभटेनी सुपर मार्केट्ले खाद्यान्न पसल सुचारु गरेको छ । भाटभटेनी नेपालगन्जका प्रबन्धक बिनोद भट्टराईले बाँके प्रशासनको समन्वयमा खाद्यान्न लगाएत दैनिक उपभोग्य वस्तुहरु उपभोक्ताहरुको सहजताका लागि

लकडाउन उल्लङ्घन गर्ने तीनसय सवारी साधन नियन्त्रणमा
कोरोना भाइरस (कोभिड १९) को रोकथामका लागि नेपाल सरकारले लागु गरेको लकडाउन उल्लङ्घन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । बुधबार लकडाउन उल्लङ्घन गरी सञ्चालन गरेका तीन सय

कोरोनाबाट अमेरिकामा एकै दिन ९ हजार ८ सय संक्रमित, मृतकको संख्या ६९६ पुग्यो
काठमाडौं,विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिका पनि आक्रान्त बनेको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १ सय ४३ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या हालसम्म ६ सय ९६ पुगेको छ । हालसम्म

विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा
स्याङ्जा,वालिङ नगरपालिकामा विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा बसेका छन् । विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड–१९ को सचेतनास्वरुप नगरपालिकाले नगरभित्रका विभिन्न वडाका घर/घरमा पुगेर विदेशबाट एकालाई होम क्वारेन्टाइनमा बस्न दिएको सुझाव अनुसार उनीहरु होम क्वारेन्टाइनमा बसेको नगरपालिकाले

कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय पुग्यो
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ हजार ८ सय १० पुगेको छ । ४ लाख २१ हजार ३ सय ६७ मा संक्रमण फैलिएको छ । संक्रमण फैलिएका मध्ये १ लाख ८ हजार ३ सय

कोरोनाबाट स्पेनमा एकै दिन ६८० को मृत्यु
काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ
कोरोनाबाट इटालीमा एकै दिन ७४३ को मृत्यु, ५ हजार बढी संक्रमित
काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय युरोपियन मुलुकहरुमा बढी मात्रामा देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ७ सय ४३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ७ सय ४३

आज २०७६ चैत १२ गते बुधबारको राशिफल
आज २०७६ चैत १२ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

