मुख्य समाचार Archive

लकडाउनमा पनि धमाधम भित्रिँदै नेपाली
कैलाली , कोरोनाको सम्भवित जोखिम न्यूनीकरण गर्न नेपाल–भारत सीमा नाका बन्द गरिएको भएपनि कैलालीमा अवैध रुपमा भारतवाट भित्रिने क्रम जारी छ । धनगढी उप,महानगरपालिका वडा नम्वर १स्थित त्रिवेणी घाट भएर भारतबाट नेपाली भित्रिरहेका छन् । बुधवार

आजबाट दिनको २ घन्टा बैंक खुल्ने
काठमाडौं, बिहीबार (आज)बाट बैंकले दुई घण्टे शाखा सेवा सुचारु गरेका छन् । राष्ट्र बैंकसँगको समन्वयनमा बैंकहरुले बिहीबारबाट आंशिक रुपमा शाखा सञ्चालनको गरेका हुन् । लकडाउनमा भए पनि बैंकिङ सेवा अत्यषावश्यक सेवा भएको कारण नरोकिएको नेपाल राष्ट्र

भारतबाट आएका ३७ जना पाल्पा क्वारेन्टाइनमा
पाल्पा , छिमेकी मुलुक भारतबाट आएका ३७ जनालाई पाल्पास्थित विभिन्न क्वारेन्टाइनमा राखिएको छ। जिल्लाको तानसेन नगरपालिका–६ वर्तुङस्थित जनप्रिय माध्यमिक विद्यालय र बगनाशकाली गाउँपालिका–१ चिर्तुङधारामा रहेको ग्राम्य माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका

स्पेनमा एकै दिन कोरोनाबाट ६ सय ५६ जनाको मृत्यु
एजेन्सी,कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण ६ सय ५६ जनाको मृत्यु भएको जनाएको हो । यससँगै स्पेनमा

विश्वभर कोरोनाबाट मृत्यु हुने २१ हजार १९१ पुग्यो १९८ देशमा संक्रमण
काठमाडौं, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ । फैलँदो संक्रमणसहित मृतकको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ९१ पुगेको छ

११३७ मा फोन गर्नुस्, घरमै आउँछ अत्यावश्यकीय सामान
सरकारले काठमाडौँ उपत्यकाका वासीको घर वा टोलमा अत्यावश्यकीय वस्तु ढुवानी गर्न मिनिट्रकको व्यवस्था गर्ने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा रहेको टोल फ्रि नम्बर ११३७
पाकिस्तानमा ३ पत्रकारलाई कोरोनाको संक्रमण भएको पुष्टि
काठमाडौं,पाकिस्तानमा तीनजना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पाकिस्तानका न्यूज २४ एचडी टीभीका दुईजना पत्रकार र अबतक टीभीका एकजना पत्रकारलाई कोभिड १९को संक्रमण देखिएको पाकिस्तानी अनलाइन पत्रिका डेली टाइम्सले जनाएको छ । उनीहरुको नाम
एक परिवारलाई मासिक एक सिलिन्डर उपलब्ध गराइने
कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनको अवधि लम्बिन सक्ने र ग्यास बिक्री वितरणमा समस्या हुनसक्ने भएकाले महिनामा एक परिवारलाई एउटा सिलिन्डर उपलब्ध गराइने भएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री–वितरणमा नयाँ वितरण नीति तथा प्रणाली
कोरोनाबाट इटालीमा ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय नाघ्यो
काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय सबैभन्दा बढी इटालीमा देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ६ सय ८३ जनाले

आज २०७६ फागुन १३ गते विहीबारको राशिफल
आज २०७६ फागुन १३ गते विहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

