मुख्य समाचार Archive

यस्तो बन्यो सुर्खेतमा सेनाको क्वारेन्टाइन
सुर्खेत,नेपाली सेनाले कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा चार सय क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ। नेपाली सेनाको उत्तरपश्चिम पृतनाले खुल्लामञ्चमा क्वारेन्टाइन निर्माण गरेको हाे । क्वारेन्टाइनमा तत्काल शनिबार दिउँसोसम्म एक सय ५ जनालाई राखिने प्रमुख सेनानी झुलेन्द्रविक्रम बस्नेतले

हन्टा भाइरस के हो, कसरी बच्न सकिन्छ ?
एजेन्सी,कोरोना भाइरसको जोखिम न्यूनीकरण हुँदै गरेको चीनमा फेरी हन्टा भाइरसको प्रकोप देखिन थालेको छ । कोरोना भाइरसको परीक्षण नेगेटिभ देखिएका एक जनाको हन्टा भाइरसका कारण ज्यान गएपछि चीनमा पुनः त्रास शुरु भएको छ । युन्नान शहरमा

स्वाव नमुना लिन अर्को जहाज नेपालगन्ज आउँदै
कोरोना संक्रमितको आशंका गरिएकाको स्वाव नमुना लिन आज बिहान नेपालगन्ज आएको विमान दुर्घटनामा परेपछि नेपाल एयरलाइन्सले अर्को विमान नेपालगन्ज पठाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नमुना लिन गएको विमान दुर्घटनामा परेपछि

लकडाउनको समयमा सुपथ मूल्य पसल संचालन
लकडाउनको समयमा उपभोक्तालाई सहज र सुपथ मुल्यमा अत्यावश्यक सामग्रीहरु उपलब्ध गराउनका लागि आजदेखी नेपालगन्जमा सुपथ मुल्य पसल संचालनमा ल्याइने भएको छ । चेम्बर अफ कमर्स बाँकेले नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को समन्वयमा के एल दुग्गड
अस्ट्रेलियामा ४ जना नेपालीलाइ कोरोना संक्रमणको पुष्टि
अस्ट्रेलिया, अस्ट्रेलियामा चार जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । राजधानी सिड्नीमा रहेका ४ जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका नेपाली दूतावासले पुष्टि गरेको छ । उनीहरुसबै विद्यार्थी हुन् । दूतावासका अनुसार संक्रमित

कोरोना नफैलियोस् भन्दै त्रिपुरासुन्दरी मन्दिरमा पूजा
डोल्पा,विश्वभर फैलिरहेको कोरोना भाइरसको प्रकोप देशभर र जिल्लाभर नफैलियोस् भन्दै डोल्पाको त्रिपुरासुन्दरी मन्दिरमा महाकाली देवीको विशेष पूजाआजा गरिएको छ। त्रिपुरासुन्दरी नगरपालिका-१ मा पर्ने त्रिपुराकोट गाउँका सम्पूर्ण महिलाहरुले अद्भुत शक्तिपीठको रुपमा परिचित त्रिपुरासुन्दरी मन्दिरमा महाकाली देवीको विशेष

नेपालगन्जमा नेपाल एयरलाइन्सको विमान ‘दुर्घटना’
बाँकेको , नेपालगन्ज विमानस्थलमा शनिबार नेपाल एयरलाइन्सको विमान ‘दुर्घटना’ मा परेको छ । कोरोनाभाइरस (कोभिड १९) को आशंका गरिएका बिरामीहरुको संकलित स्वाबको नमुना लिन गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको

काठमाडौंमा बिहानै लकडाउनको उल्लंघन गर्ने ४ सय ५० पक्राउ
काठमाडौं ,आज लकडाउनको पाचौं दिन । काठमाडौं लगायत मुलुकका अधिकांश शहरी क्षेत्र सुनसान छन् । सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न लकडाउन लागू गरेको समयमा उल्लंघन गर्नेहरुलाई नियन्त्रणमा लिइरहेको छ । आज बिहानमात्रै काठमाडौं उपत्यकाका विभिन्न

सल्यानमा एक महिनालाई पुग्ने खाद्यान्न
सल्यान ,सल्यान उद्योग वाणिज्य संघ सल्यानले जिल्लामा एक महिनाका लागि खाद्यान्न रहेको बताएको छ। लकडाउनसँगै खाद्यान्नको अभाव हुने धेरैको आशंका रहे पनि कुनै समस्या नहुने संघले बताएको हो। सल्यानमा अहिले ९०० क्विन्टल चामल, ५० क्विन्टल दाल,

बैतडीको झुलाघाटमा अलपत्र १८६ नेपालीको उद्धार
बैतडी, बैतडीसँग सीमा जोडिएको भारतको झुुलाघाटमा चार दिनदेखि अलपत्र १८६ जनाको उद्धार गरिएको छ। लकडाउनपछि मंगलबारदेखि सीमानाका झुुलाघाटमा अलपत्र परेका सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिकहरुको शुुक्रवार मध्यराति उद्धार गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

