मुख्य समाचार Archive

१४ दिन लकडाउन थप्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं,कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको समय थप्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार बसेको बैठकलेले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय

वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

काठमाडौँ,सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने निर्णय गरेको छ । कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज सिंहदरबारमा बसेको बैठकले कोरोनाका सङ्क्रमणको त्रास कायम रहेको अवस्थालाई ध्यानमा राखेर हवाई

चैते दशैमा भद्राक्षीदेवी मन्दिरमा हुने पुजा आराधानामा रोक

सिसहनियाँ, दाङ देउखुरीको राप्ती गाउँपालिकाले वडा नम्बर ९ देवीकोमा रहेको भद्राक्षीदेवी मन्दिरमा चैते दशैमा हुने पुजा आराधानामा रोक लगाएको छ । विश्व व्यापीरूपमा फैलिएको कोरना भाईरसको संंक्रमणलाई रोक्नका लागि मन्दिर हुँदै आएको पुजा आराधाना कोरोना भाइरसका

बाँकेमा कोरोना परीक्षण भएका सबै रिपोर्ट नेगेटिभ

नेपालगञ्ज, बाँकेमा  कोरोना ( कोभिड १९) परीक्षणको नमूना संकलन भएका सबै रिपोर्ट नेगेटिभ रहेको बताइएकाे छ । पछिल्लो पटक कतारबाट आएका चारजना र मलेसियाबाट फर्केका दुईजना गरि ६ जनाको नमूना संकलन गरि परीक्षणका लागि काठमाडौं पठाइएकोमा सबैको परीक्षणमा

‘लकडाउन’ अवधिभर प्रदेश-२ ले गर्‍यो गरीब-मजदुरलाई खानाको व्यवस्था

जनकपुरधान,कोरोना (कोभिड–१९) भाइरसको संक्रमण फैलिन नदिन सरकारले अहिले देशभर ‘लकडाउन’ आदेश जारी गरेको छ । लकडाउनको आज (आइतबार) पाँच दिन भइसकेको छ । अझ यो लम्बिन सक्ने भएको छ । लकडाउनका कारण दैनिक मजदुरी गरी खाने

धरानमा पहिलोपटक कोरोना परीक्षण शुरु

 काठमाडौं, बाहिर पहिलो पटक आइतबारदेखि कोरोना भाइरस भाइरस (कोभिड–१९) को परीक्षण शुरु भएको छ । यसअघि टेकु स्थित राष्ट्रिय प्रयोगशालामा मात्र कोरोना भाइरसको परीक्षण गर्ने व्यवस्था रहेको थियो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबारदेखि

राप्तीमा विपद व्यवस्थापन सहयोग तथा अनुगमन समिति गठन

भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिकामा गाउँपालिका स्तरीय विपद व्यवस्थापन सहयोग तथा अनुगमन समिति गठन गरिएको छ । विश्व व्यापी रूपमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण बाट बच्न र बचाउन सरकारले लागु गरेको लकडाउनको

डा कोइरालाद्वारा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन आग्रह

काठमाडौं, नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकभरका स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमणको उपचार तथा रोकथाममा उच्च मनोबलका साथ कार्य गर्न अपिल गरेका छन् । सरकार र स्वास्थ्यकर्मीका नाममा एक चिकित्साकर्मीका नाताले आज एक अपिल जारी गर्दै

मन्त्रिपरिषद बैठक बस्दै, के लम्बिएला लकडाउन ?

काठमाडौं, आइतबार(आज) मन्त्रिपरिषदको बैठक बस्दैछ । आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । मन्त्रिपरिषद बैठक अघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको छ

पचालझरना गाउँपालिकाको वडां न. ४ मा ६ शैयाको क्वारेन्टाईन स्थापना

कालिकोट, कालिकोटको पचाल झरना गाउँपालिका वडा न. ४ मा ६ सैयाको क्यारेम्टाईन स्थापना गरिएको छ । कोरोना भाइरसको जोखिमलाई न्युनिकरण गर्न आवस्यकता अनुसार थप्ने गरेर ६ सैयाको क्यारेन्टाईन स्थापना गरिएको हो । कुनै व्यक्तिमा कोरोनाको संक्रमण