मुख्य समाचार Archive

कालिकोटमा काँग्रेसका कार्यकताद्धारा वडाअध्यक्षमाथि कुटपिट
कालिकोट, कालिकोट पचालझरना गाउँपालिका वडा १ का वडा अध्यक्ष रत्नलाल न्यौपानेमाथी स्थानिय काँग्रेसका कार्यकताले कुटपिट गरेका छन । बुधबार उपभोक्ता समितिको बिबाद बढेपछि काँग्रेशका स्थानिय कार्यकर्ताहरुको समुहले कुटपिट गरेको अध्यक्ष न्यौपानले बताएका हुन । स्थानिय कार्यकर्ता

रस्साकस्सीबीच नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको संयुक्त अध्यक्षतामा सुरु भएको बैठकमा स्थायी समिति बैठकको मितिका विषयमा केन्द्रित भएर छलफल हुने

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटे वडाध्यक्षलाई
हुम्ला, सर्केगार्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले सर्केगार्ड गाउँपालिका– ५ का वडाध्यक्ष कर्णजंग शाहीमाथि हातपात गरेका छन् । मंगलबार गाउँपालिकाको कार्यपालिकाको बैठकमा प्रमुख प्रशासकीय अधिकृत रुद्रबहादुर शाहीले वडाध्यक्ष कर्णजंग शाहीमाथि हातपात गरेका हुन् । वडा

जंगली चित्तल मारेको आरोपमा दुई जना पक्राउ
भालुवाङ, जंगली जनावर चित्तल मारेको आरोपमा देउखुरीमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी झग्गु ओली र सोही ठाउँका मानसिंङ ओली रहेका छन् । मंगलबार बेलुका तिर पानी

बिद्यार्थी, बिरामी र मजदुरलाई मुडकेचुला गाउँपालिकाले ५ हजार दिने
डाेल्पा, मुडकेचुला गाउँपालिका डोल्पाले गाउँपालिका बाहिर रहेका बिध्यार्थी ,बिरामी त मजदुरहरुका लागि ५ हजार सहयाेग गर्ने घोषण गरेका छ । लकडाउनको मारमा परि अप्ठयारोमा परेका आफना नगरपालिकाका नागरीकहरुका लागि ५ हजार राहतको प्याकेज घोषणा गरेको हो
नेकपा भित्र बिवाद उत्कर्षमा, पक्ष र विपक्षमा सांसदको टाउको गनिँदै
काठमाडौं, सत्ता संघर्षको तीब्र किचलोमा फसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सांसदको टाउको गन्ने सिलसिला शुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको पक्ष र विपक्षमा रहेका सांसदहरुको गणना शुरु भएको हो । अध्यादेश प्रकरणसम्म
एकैदिन चार जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो
काठमाडौं, नेपालमा आज (बुधबार) एकै दिन चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश–२ मा एकै दिन चार जनामा कोरोना संक्रमण देखिएको हो । बाराका दुई र पर्साका दुई गरी चार जनामा कोरोना संक्रमण पुष्टि

क्यान्सरसँग लडिरहेका बलिउड अभिनेता इरफान खानको निधन
काठमाडाैँ, चर्चित बलिउड अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। उनको

भालुवाङको इन्द्रेणी युवा क्लब निरन्तर सडक सामाजिक अभियानमा
भालुवाङ, दाङ-देउखुरीकाे इन्द्रेणी युवा क्लब भालुवाङलाई स्थानियस्तरबाटै नगद तथा खाद्यान्न सहयोग आउने क्रम जारी रहेको छ । कोरोना भाइरस रोकधामका लागि नेपाल सरकारले लकडाउन गरेपछि बाटोमा अलपत्र परेका यात्रुहरूलाई खाजा खुवाउन र गन्तव्यमा पठाउन क्लबले खेलेको

अब किसान निरास हुनु पर्दैन, घर घरमा तरकारी खोज्दै चेम्बर
भालुवाङ, किसानको बारीमा तरकारी कुहिन नदिन तथा सहज आपुर्तीका लागि राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले किसानका घर घरमा तरकारी खोज्न सुरू गरेको छ । दाङ चेम्बर अफ कमर्सको समन्वयमा राप्ती चेम्बरले सोमबार देखि राप्ती गाउँपालिका भित्रका

