मुख्य समाचार Archive

नेकपाले बोलायो स्थायी कमिटी वैठक

काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटी वैठक बोलाएको छ । पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको एक नेताले जानकारी दिए । वैठक माग गर्दै २० जना स्थायी कमिटी

निकुञ्ज संरक्षण अभियानमा डोल्पाका स्थानिय, बुझाउँँदै भरुवा बन्दुक

दुनै, डोल्पा लकडाउनको मौका छोपी निकुन्ज वन क्षेत्रमा वन्यजन्तु र बहुमुल्य जडिबुटीको चोरी हुननदिन संरक्षण जनचेतना अभियानको थालनी गरिएको छ । अन्य निकुन्जका वन क्षेत्रहरुमा काठ तस्करी देखि वन्यजन्तुको चोरी सिकारी हुने गरेका समाचारहरु सार्वजनिक भइरहेको

सीमा अतिक्रमणविरुद्ध प्रदर्शन, कृष्ण पहाडीसहित २२ पक्राउ

काठमाडौं, भारतले गरेको नेपाली भूमि अतिक्रमणविरुद्ध काठमाडौंमा भएको प्रदर्शनमा अधिकारकर्मी कृष्ण पहाडीसहित २२ जना पक्राउ परेका छन् । मानवअधिकार तथा शान्ति समाजले मंगलबार दिउँसो भारतीय दूतावास लैनचौर अगाडि विरोध प्रदर्शन गर्दा उनीहरु पक्राउ परेका हुन् ।

भुल्केमा एकै परिवारका पाँच जनामा कोरोना

उदयपुर, नेपालकै सबैभन्दा बढी कोरोना संक्रमणको केन्द्रविन्दु बनेको उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केका ५५ घर मुस्लिम परिवारका छिमेकी मात्र नभएर एकै घरपरिवारका हजुरआमा, नातिनी, ज्वाइँ तथा श्रीमान, श्रीमती समेत कोरोना संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय

नेपालमा एकै दिन ५७ जनामा कोरोना, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं, नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित फेला परेका छन् । आज भेटिएका कोरोना संक्रमितमध्ये पर्सामा मात्र ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका एक जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य

कञ्चटमा गोली लागेको अवस्थामा प्रहरी जवान फेला

बिरेन्द्रनगर, सुर्खेतको सिम्तामा एक प्रहरी जवान प्रहरी चौकी नजिकै मृत भेटिएका छन् । सिम्ता गाउँपालिकाको बाँदेपिपल प्रहरी चौकी आग्रीगाउँमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मंगलबार विहान मृत अवस्थामा भेटिएका हुन्। प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी

प्रधानमन्त्री अब गीतकार पनि, ओलीका गीतमा शिशिर योगीको संगीत

काठमाडौं, १ मे (१९ वैशाख) अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस । रचनाकार तथा गायक शिशिर योगीको फेसबुकमा एकाबिहानै नोटिफिकेसन आयो । सांसद भगवती न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित कविता ट्याग गरेकी थिइन् । र, पढेर प्रतिक्रिया

भाषणमा मात्र राष्ट्रियता, सीमारक्षक सिपाही भत्किएका झुप्रोमा

दाङ,  सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई खटाएको छ । तर, बर्खाको मुखमा ओत लाग्ने गतिलो टहरोसमेत नहुँदा सुरक्षाकर्मीलाई आफ्नै सुरक्षा गर्न पनि धौधौ छ । काेरोना महामारीपछि सीमामा अस्थायी पोस्ट खडा गरेर पालमुनि राखिएका सुरक्षाकर्मीको त झन्

चीनमै अड्कियो सेनाले खरिद गरेको स्वास्थ्य सामग्री

काठमाडौं, परराष्ट्र मन्त्रालय, बेइजिङस्थित नेपाली दूतावासका सैनिक सहचारी र प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार चिनियाँ पक्षलाई छुट्टाछुट्टै पत्राचार गरी यथाशक्य चाँडो भन्सार क्लियरेन्स गरिदिन आग्रह गरे । तर, चिनियाँ पक्षले सो प्रक्रिया पुरा गर्न समय खर्चिएपछि नेपाली

सकियो सगरमाथा मापनको काम

काठमाडौं,  झण्डै दुई वर्षअघि देखि शुरु भएको सगरमाथा मापनको काम पूरा भएको छ । नापी विभागका अनुसार हाल डाटा प्रोसेसिङको काम भइरहेको छ । यो काम पनि अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । विभागले एक