मुख्य समाचार Archive

अमेरिकामा कोरोनाले ८१ हजारको मृत्यु, १३ लाख ८४ हजार संक्रमित

काठमाडौं , ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८१ हजारभन्दा बढीको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा थप ९३७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८१ हजार ७२४ पुगेको

कर्णाली सरकारको शिल गरिएको नाका केहिहद् खुकुलो

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेश सरकारले चैत २२ गतेदेखि कर्णाली शिलगरेको भएपनि सोमबार राती देखि लागु हुने गरी नाका केहि खुकुलो पार्ने निर्णय गरेको छ । बिरामी, कुरुवा, किरियापुत्री, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीहरुलाई

अतिक्रमित भूमि फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडाैँ, भारतले अतिक्रमण गरेर सडक निर्माण गरेको नेपालको भूभाग लिपुलेक फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र र भूमि व्यवस्था सहकारी मन्त्रालय गरी पाँच

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या पुग्यो १३४

काठमाडौं, नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको

उ एक दर्शक हो !

जस्तोसुकै ठाउँमा, जस्तोसुकै परिस्थितिमा, जस्तोसुकै समयमा दर्शकको एउटा मुल धर्म हो आफ्नो अगाडिको दृश्यलाई टुलुटुलु हेर्नू । उदाहरणका लागि एउटा रङ्गमंचको दर्शक जस्ले नाटकका हरेक उतारचढावलाई टुलुटुलु हेर्नू ।त्यसैगरी एउटा सिनेमा हेर्न गएको दर्शक बढिमा के

भारत र कपिलवस्तुबाट राप्तीमा आएका १० जना क्वारेन्टानमा

भालुवाङ,  भारतको कानपुर तुलसीपुर र कपिलवस्तुबाट राप्ती गाउँपालिकामा आएका १० जना पुरूषहरूलाई क्वारेन्टानमा भर्ना गरिएको छ । भारतको कानपुरबाट आइतवार १ बजे साइकलबाट यात्रा गरि कृष्णनगर नाकाबाट आएकाहरूलाइ  क्वारेन्टानमा राखिएकाे हाे ।  वडा नम्बर ९ का २६-५४

निगरानी कि खबरदारी ! कालापानीको आकाशमा भारतीय सेनाको हेलिकोप्टर ?

काठमाडौं, नेपालमा अतिक्रमित भूमि कालापानी-लिपुलेकको मुद्दा चर्किँएकाे बेला भारतले त्यस क्षेत्रमा आफ्नो उपस्थिति बढाएको पाइएकाे  छ। स्थानीयका अनुसार  अहिले भारतीय सेनाका हेलिकोप्टर नेपाली आकाशमा उडिरहेका छन्। नेपाली भूमि कालापानी कब्जा गरेर सैन्य क्याम्प खडा गरेको भारतले

सरकार ! मौसमी राष्ट्रवादले राष्ट्रको अस्मिता बचाउन सक्छ त ?

दुनियाँका शक्ति राष्ट्रहरुको सार्बभौमसत्ता महान हुने हाम्रा बिकास उन्मुख राष्ट्रको सार्बभौम सत्ता महान नहुने कहीं हुन्छ ? हामीलाई हाम्रो स्वाभिमान हाम्रै सार्बभौमिक्ता महान लाग्छ । दुनियाँमा हाम्रो पहिचान स्वतन्त्र स्वाधीन स्वाभिमानी छ । हामीलाई त्यहि चाहिन्छ

जेठ ५ गतेसम्म कपिलवस्तु सिल

कपिलवस्तु, कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ गतेसम्म सिल गर्ने निर्णय भएको छ। जिल्ला सुरक्षा समितिको बैठकले आइतबार ५ बजेदेखि लागू हुने गरी जिल्लालाई सील गर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी दीर्घनारायण

सरकारले राजदूतमार्फत् दियो भारतलाई लिपुलेकबारे ’कूटनीतिक नोट’

काठमाडौं,  नेपाल सरकारले भारत सरकारलाई नेपाली भूमि लिपुलेकमा सडक बनाएको बारेमा कूटनीतिक नोट दिएको छ । परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर लिपुलेक विवाद र भारतीय अतिक्रमणबारे नेपाल सरकारको धारणा सुनाएको छ । परराष्ट्रमन्त्री