मुख्य समाचार Archive

नेशनल मेडिकल कलेजको बदमासीः मृत्यु भई अन्त्येष्टि गरिएको सातापछि कोरोना
वीरगन्ज, पटक–पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ । मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएका बाराका ७० वर्षीय एक वृद्धको पीसीआर रिपोर्ट

भारतको नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै
काठमाडौं, नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो सीमा छुट्याएको पाइएको छ । भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ जसको मुहान

विदेशमा रहेका झण्डै नौ लाख नेपालीलाई ल्याउने तयारी
काठमाडौं, कोरोना भाइरस रोग (कोभिड–१९) का कारण भारतसहित तेस्रो मुलुकमा रहेका नेपालीलाई उद्धार गरी स्वदेश फिर्ता ल्याउने तयारी थालिएको छ । यसको व्यवस्थापनका लागि सरकारको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समिति, कोभिड–१९ विपद् व्यवस्थापन केन्द्र

सहकर्मीको राहत संकटमा रहेका घरपरिवारलाई
कोहलपुर, सहकर्मी समाज बाँकेले सोमबार कोहलपुर नगरपालिका वडा नं. ११ मा बस्दै आएका गन्धर्व समुदायका ३३ घरपरिवारहरुका लागि ५० हजार बराबरको खाद्यान्न सामाग्री वितरण गरेको छ । सिमान्तकृत तथा अति जोखिममा रहेका गन्धर्व समुदायका ३३ घरपरिवारलाई

सोती हत्याकाण्ड : बेपत्ता तेस्रो युवकको शव भेटियो
जाजरकाेट, चौरजहारी नगरपालिका ८ सोतीमा शनिबार बेलुका भएको घटनामा बेपत्ता भएका जाजरकोट भेरी नगरपालिका ४ का अन्दाजी २१ वर्षीय गणेश बुढाको शव भेटिएको परिवारजनले बताएका छन्। यससँगै यस घटनामा संलग्न तीन जनाको शव फेला परेको हो।

बृद्ध चौधरी दम्पतिका लागि जिउँदो भगवान् बनिन् सोनाली
३ वटी छोरीलाई हेरचाह गर्दै उनीहरुको जीवन संघर्षमय बन्यो । संघर्षका कयाैँ बसन्त कहाली लाग्दा बने । राप्ति नदि जस्तै बगिरहेकाे उनिहरूकाे संघर्षकाे कथा राप्तिले बाेेकेकाे र निचाेरेकाे बालुवा जस्तै बन्याे । सम्पतिका नाममा ३ वटी छोरी

यि हुन कोरोनासँग लड्न प्रधानमन्त्री ओलीका ५ टिप्स
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्न पाँचवटा कुरामा ध्यान दिन आग्रह गरेका छन् । आज साँझ देशवासीका नाममा सम्बोधन गर्दैै उनले यी टिप्स दिएका हुन्। प्रधानमन्त्रीका ५ टिप्स १) काेराेना भाइरसकाे महामारीसँग लड्दै निरोगी नेपाल

राष्ट्रका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन : सम्बोधनको(पूर्णपाठ)
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी हत्तपत्त नहट्न पनि सक्छ भन्ने वास्तविकतालाई सबैले आत्मसात् गर्नुपर्ने बताएका छन् । ‘भाइरसको औषधि छैन, यस भाइरसको पनि औषधि छैन । विज्ञहरु भनिरहेका छन्– यस भाइरसका विरुद्धको नयाँ

मानव सभ्यता, मान्छे, जात र नेपाली राजनीतिको बुर्जुवा पाठ
इतिहासमा मानव शास्त्रका खोज अनुसन्धान र जगतमा सजिव तथा जिवित जिबहरुमा सबैभन्दा कान्छो र सचेत प्राणी मान्छेलाई लिइएको छ । मान्छेका पनि सात प्रजाती छन, ती सात प्रजातिको सबैभन्दा सचेत र बौद्धिक जाती मान्छे हो ।

तुलसीपुरका एक जना कोरोना संक्रमित डिस्चार्ज
दाङ ,काठमाडौंमा दाङका एक जनाले कोरोना भाइरसलाई जितेर अस्पतालबाट आइतबार डिस्चार्ज भएका छन् । तुलसीपुर ४ का ४७ वर्षीय पुरुष डिस्चार्ज भएका हुन्। उनी बहिनी–ज्वाईको उपचारका लागि काठमाडौं गएको समयमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

