मुख्य समाचार Archive

कर्णाली प्रदेशमा साउन १ गते सार्वजनिक बिदा

सुर्खेत , कर्णाली प्रदेशले साउन १ गते सार्वजनिक बिदा दिने भएकाे छ ।  साउने सङ्क्रान्तिमा सार्वजनिक बिदा दिने भएको हाे । कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मंगलबार सुचना जारी गर्दै १ गते बिदा दिने

अमेरिकाद्वारा हङकङलाई दिएको विशेष हैसियत अन्त्य

काठमाडाैँ, अमेरिकाले हङकङलाई दिएको विशेष हैसियत अन्त्य घाेषणा गरेकाे छ। अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गर्ने आदेशमा हस्ताक्षर गरेका हुन्। चीनविरूद्ध कडा नीति लागू गर्ने क्रममा उनले पछिल्लो कदम चालेका हुन्। वासिङ्टनमा

भारतमा मुसा र खरायोमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण सफल

एजेन्सी, भारतमा मुसा र खरायोमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण सफल  बताइएकाे छ । मुसा र खरायोमा सफल भएसंगै  भारतले कोरोनाविरुद्धको भ्याक्सिनको परीक्षण चाँडै मानिसमा गर्ने बताएको छ। इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका निर्देशक बलराम भार्गवका अनुसार भारतमा

कोरियामा नेपाली श्रमिकको ज्याला वृद्धि

काठमाडौं, दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो

रुकुम घटना: ‘आक्रमणपछि निर्मम हत्या’

काठमाडौँ, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जेठ १० गते भएको घटनामा मृत्यु भएका नवराज विकसहितका व्यक्तिलाई ठूलो समूहले निर्मम आक्रमणपछि हत्या गरेको निष्कर्ष संसदीय छानबिन समितिले निकालेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकै बेला प्रतिनिधि सभाद्वारा गठित संसदीय

अब साइकलमा सरर…जनप्रतिनिधि !

काठमाडौँ, काठमाडौँ महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई अब साइकलमै आतेजाते गरेको देख्न पाइने भएको छ । महानगरका करिब आठ सय कर्मचारीले पनि अब साइकलबाटै घर तथा कार्यालय ओहोरदोहोर गर्ने भएका छन् । महानगरको हालै सम्पन्न सातौँ नगर परिषद्ले

दाङमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ३०

 दाङ, दाङका ५ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जको भेरी अस्पतालमा गरिएको परिक्षणमा बबई गाउँपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालका अनुसार कोरोना पुष्टि हुनेमा बबई गाउँपालिका वडा नम्बर

रोकिएन राप्ती नदीमा दोहन, अबैध तरिकाले धमाधम उत्खनन्

देउखुरी, दाङको देउखुरी स्थित राप्ती नदीबाट नदीजन्य पदार्थ उत्खनन् कार्य अझै रोकिएको छैन् । लमही-गढवा सडक खण्डको पुल नजिकैबाट राप्ती नदीमा दुईवटा स्काभेटरले उत्खनन् कार्य जारी राखेका छ्न् । स्काभेटरले उत्खनन् गर्ने र टिप्परले क्रसर उद्योगमा

जब गाई काटेर खाएको हल्ला गाउँभरी फैलियो…

दाङ, देउखुरीको गढवा स्थित रामपुर गाउँमा गाई काटेर खाएको गाइगुँइ हल्ला फिजियो । हल्लाले ब्यापकरुप लिन थालेपछि बालापु र बालाखुटीबाट स्थानीयहरु मंगलबार बिहान त्यसतर्फ गए । गढवा-६ रामपुरका प्रधान भनिने बिराहिम गुजरले आफ्नो गोठबाट ६ दिन

दलित तथा गैह्रदलित राष्ट्रिय संञ्जालकाे धमाधम जिल्ला संयाेजक ताेकिदै

 दाङ , जातिय विभेद एवं छुवाछुत ब्यवहारतः मुक्त समतामुलक समाज निर्माणका लागि गठित महाअभियान दलित तथा गैह्र दलित राष्ट्रिय संञ्जालकाे जिल्ला संयाेजक ताेक्ने काम धमाधम भईरहेकाे छ । सञ्जालले आज मंगलबार मात्रै दुई जिल्ला रूपन्देही र