देश Archive

अाखिर बल नेपालको ‘कोर्ट’मा छाडेर फर्के वाङ : खुल्यो ‘नयाँ ढोका’

चिनीयाँ राष्ट्रपति सि चिनफिङका विशेष प्रतिनिधि तथा उपप्रधानमन्त्री वाङ याङ नेपाल र चीनबीच भएका सम्झौता कार्यान्वयनको बल नेपालको ‘कोर्ट’मा छाडेर स्वदेश फर्केका छन् । आजको कान्तिपुरमा खबर छ । उनको तीन दिने औपचारिक भ्रमणले नेपाल चीन

न गास रह्यो न बास, पाँच दिनसम्म भोकभोकै

दुईमहिने शिशु अञ्जली भोकले छटपटिएर चिच्याउँदैछिन् । आमा रेणु मुखिया दु चुसाएर भो मेटाउन कोसिसमा भए पनि दुध नआएपछि अञ्जलीको रुवई थामिएको छैन । सप्तरी हनुमाननगर कुनौली बाँधमा आश्रय लिएर त्रिपुलमुनि बस्दै आएका बाढीपीडितको अवस्था हो

बाँकेमा बाढीबाट ४८ हजार प्रभावित

बाँकेमा ४७ हजार ४ सय १० जना बाढी तथा डुवानबाट प्रभावित भएका छन् । प्रारम्भिक तथ्यांक अनुसार ९ हजार ४ सय २ घरधुरीका ४७ हजार ४ सय १० जना मानिसहरू बाढी तथा डुवानबाट प्रत्यक्ष–अप्रत्यक्ष प्रभावित भएको

निरन्तर उद्धार र राहतमा नेपाली सेना

नेपाली सेनाले बाढी–पहिरो र डुबानमा परेका पीडित ४ हजार ६ सय ४६ घरपरिवारलार्ई खाद्यन्न सामग्री वितरण गरेको छ । सप्तरीको कुशाहा, कोइलाढी, तिलाठी, रामपुरमलनिया र शखरापुरका पीडितलाई खाद्यन्न विरतण गरेको सेनाले जनाएको छ । त्यस्तै, रौतहटको

बाढीपीडितका लागि एक अर्ब निकासा,

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले बाढी, पहिरोपीडितका लागि एक अर्ब रुपैयाँ निकासा गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको

बाडी पिडितकाे पीडा : मन्त्री हेरेर गए, धुर्मुसले राहत बाँडे

अविरल वर्षापछि आएको बाढीबाट महोत्तरीमा तीनजनाको मृत्यु भएको छ । जलेश्वर–२ खैराचोकका १५ वर्षीय विक्की ठाकुर, धनुषा घर भई जलेश्वर–८ बजराहीमा छोरीको घरमा आएका ६५ वर्षीय शिव महरा र लोहारपट्टी–१ का इन्दल महराको मृत्यु भएको प्रहरी

बाढी पहिरोबाट ९१ जनाको मृत्यु, २५ घाइते, ३८ जना बेपत्ता

केही दिनयताको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानका कारण अहिलेसम्म ९१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले सोमवार विज्ञप्ति जारी गरी सोमवारसम्म बाढी पहिरोले ९१ जनाको मृत्यु, २५ जना घाइते र ३८ जना बेपत्ता

थामिएन राहत बाँड्नेको आँशु , भोक र त्रासको राज

सोमबार दिउँसो ३ बजे २० बारो चिउरा १५ बोरा भुजा र हजार पोका चाउचाउ बोकेर पर्साको भेलहा पुगेका हरिनारायण रौनियारका आँखा रसाए । उनी आँसु रोक्न नसकेर भीडभन्दा टाढा पुगे । दुई दिनदेखि चुला नबलेको गाउँमा

बाढीपीडित भोकभोकै,सरकारी राहत कोषमा २ अर्ब १२ करोड

सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएर पनि बाढीपीडितजस्ता प्राकृतिक विपद्मा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोष्मा २ अर्ब १२ करोड रुपैयाँ छ

बाढीमा परी बेपत्ता तीनजनको शव भारतमा भेटियो

विराटनगर, साउन ३० । अविरल वर्षापछि विराटनगरमा शनिबार आएको बाढीमा परी बेपत्ता बनेका तीनजनाको शव सोमबार भारतमा फेलापरेको छ । मृत्यु हुनेमा विराटनगर–१४ का रोशन लुइँटेल, विराटनगर–१२ का निश्चल घिमिरे र विराटनगर–१३ का मनोज कुमार पाश्वान