देश Archive

जनतासँग गरेका बाचा खेर जान दिदैनौँ : मन्त्री गहतराज

कोहलपुर । पाँच दलिय (बाम-लोकतान्त्रीक) गठबन्धका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले गठबन्धनका उम्मेदवारहरु सक्षम, सालिन र परिपक्क भएकोले ढुक्कसँग जनतामा भोट माग्न जान आग्रह

निर्वाचन सामग्री १६ कात्तिकभित्र सबै जिल्लामा पुगिसक्ने

काठमाडौँ , आमनिर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले मतपत्र तथा निर्वाचन सामग्रीको ढुवानीलाई तीव्रता दिएको छ । आयोगका अनुसार हालसम्म समानुपातिकतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाका मतपत्र ८ वटा जिल्लाबाहेक जिल्लामा ढुवानी भइसकेको छ भने केही दुर्गम जिल्लामा बाटोघाटो अवरोध

लागूऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ

काठमाडौं,  लागूऔषध ब्राउनसुगरसहित प्रहरीले बर्दिया र झापाबाट दुई जनालाई पक्राउ गरेको छ । बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ५० मिलिग्राम सहित बाँके बैजनाथ गाउँपालिका-६ गदरही बस्ने १९ वर्षीय प्रवेश

रोल्पामा जिप दुर्घटना, एकै घरका तीनको मृत्यु

रोल्पा, रोल्पामा आज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा घोराही

आज नेपाल संवत् ११४३, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्‌लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण

नेपालमा पनि सूर्यग्रहण सुरु

काठमाडौं,  नेपालमा सूर्य ग्रहण सुरु भएको छ। मंगलबार साँझ ४ बजेर ४७ मिनेटदेखि ग्रहण सुरु भएको हो। सूर्य ग्रहण आइसल्याण्डबाट त्यहाँको स्थानीय समयअनुसार मंगलबार दिउँसो २ बजेर २० मिनेटमा सुरु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। नेपाली

सर्वोच्च अदालत ११ देखि देखि ३ बजेसम्म खुल्ने

काठमाडौँ, सर्वोच्च अदालत तिहार र छठ पर्वमा पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइका लागि बिहान ११ बजदेखि अपराह्न ३ बजेसम्म खुल्ने भएको छ । सर्वोच्च अदालत १३ गतेसम्म पूर्णरुपमा बन्द रहने भए पनि शनिबार र भाइटीकाको दिनबाहेक

जलविद्युतगृहमा क्षति पुगेपछि मुगु विद्युतविहीन

सुर्खेत,असोजको अन्तिम सातामा आएको भारी वर्षाका कारण गमगाड साना जलविद्युतगृहमा क्षति पुगेपछि कर्णाली प्रदेशको मुगु जिल्ला विद्युतविहीन बनेको छ । गत १९-२५ असोजसम्मको भारी वर्षासँगै आएको बाढीपहिरोले छायाँनाथ रारा नगरपालिका–४ स्थित विद्युतगृहको ११०० मिटर लामो नहरमध्ये

कर्णाली राजमार्ग २० दिनपछि सञ्चालनमा

सुर्खेत , पहिरोका कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिराका कारण अवरुद्ध राजमार्ग सोमबार रातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो। राजमार्ग कर्णालीवासीका लागि

खण्डग्रास सूर्यग्रहण: के गर्नु हुन्छ, के गर्नु हुँदैन ?

काठमाडौं, कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ग्रहणले आज दिउँसो ४:५२ बजे स्पर्श गर्नेछ। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी