देश Archive

अखिल (क्रान्तिकारी) बहुमतको चेतावनी : निजी अस्पतालको दादागिरी रोकिनुपर्छ
काठमाडौँ । देशभरका निजी शिक्षण अस्पतालमा कार्यरत नर्स र स्वास्थ्यकर्मीहरूले पारिश्रमिक वृद्धि र श्रम शोषण अन्त्यको माग गर्दै सुरु गरेको आन्दोलन सातौं दिनसम्म निरन्तर जारी रहँदा पनि सरकार मौन छ । यसैबिच, अखिल (क्रान्तिकारी) बहुमतले निजी

जेन–जी आन्दोलनमा ७६ मृत्यु : सेनाले किन भन्यो ‘४१ जनाको कारण अस्पष्ट’?
काठमाडौं । जेन-जी आन्दोलनका घटनाबारे नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्कले नयाँ प्रश्नहरू जन्माएका छन्। सेनाले ७६ जनाको मृत्यु पुष्टि गरेको छ । तर तीमध्ये ४१ जनाको मृत्युको कारणलाई ‘अन्य’ भन्दै अस्पष्ट राखिएको छ । सैनिक जनसम्पर्क

तोलामा ७ हजार १ सयले बढ्यो सुन
काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको भाउ एकैदिन ७ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ कायम गरेको छ। अघिल्लो दिन यो मूल्य २

फोहोर होइन म माटो हुँ
तिम्रो किचनमा मेरो हातको गन्ध छ, माटोमा पसिनाको गन्ध मिसिएर अन्न उम्रन्छ। ओ शहरका राजा, तिम्रो जिन्दगी मेरो हातमा छ — म फोहोर किसान, मजदुर, गन्हाउने छु! हावा रिसाउँछ, बादल तुफान बन्छ, बिजुली कराउँछ — म

५ वर्षसम्म सडक अलपत्र पार्ने ठेकेदारको जमानत जफत
पर्वत, पर्वतमा पटक–पटक म्याद थप गर्दा पनि पाँच वर्षसम्म सडक आयोजना सम्पन्न नगर्ने ठेकेदारको जमानत जफत गरिएको छ। पर्वतको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडक निर्माणको जिम्मा पाएको पिआररओमबुद्ध जेभी बसुन्धरा काठमाडौँको मोबिलाइजेशन पेस्की वापतको बैंक जमानत

बाढी–पहिरोमा परेर दुई दिनमा ४० जनाको मृत्यु, ११ जना बेपत्ता
काठमाडौँ, असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ

लामाे दूरीका सवारीसाधन ३ दिनका लागि बन्द
काठमाडौं । लामो दूरी र काठमाडौं भित्रिने/बाहिरिने लामो दूरीका सवारी साधनहरू तीन दिनका लागि बन्द गरिएको छ । शुक्रवारबाट निरन्तर भारी वर्षा भइरहेको र अझै २० गतेसम्म वर्षा जारी हुने पूर्वानुमानका कारण यातायात बन्द गरिएको हो

यसकारण प्रधानमन्त्री कार्कीले दसैँको टीका–जमरा नलगाउने
काठमाडौं , प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न युवापुस्ताको जेन–जी आन्दोलनमा अनेकौँ युवाले ज्यान गुमाउनु परेको पीडा अझै ताजा रहेको उल्लेख गर्दै यस वर्ष आफूले टीका-जमरा नलगाउने र नागरिकलाई समेत टीका लगाउने कुनै औपचारिक कार्यक्रम नरहेको जनाएकी

ओलीसहित पाँच जनाको पासपोर्ट रोक्का, उपत्यका छाड्नसमेत रोक
काठमाडौं, सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहित पाँच जनाको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरूलाई विदेश जान रोक लगाएको हो । आयोगले उनीहरूको राहदानी (पासपोर्ट) रोक्का

युवाहरूको धक्काले देश परिवर्तन, छिमेकीको सहयोग अपरिहार्य
काठमाडौं । मुलुकमा भएको राजनीतिक परिवर्तनलाई परिणाममा पुर्याउन छिमेकी मुलुकको सहयोग अपरिहार्य रहेको विज्ञहरूले बताएकाछन् । फ्रेन्डस अन क्लाउडले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै क्लाडका अध्यक्ष शोभित उप्रेती, विदेश मामिला विज्ञ डा झमकुमार विश्वकर्मा र डा निकोलस

