देश Archive

कर्मचारीले जथाभावी विदेश भ्रमण गर्न थालेपछि…..

कर्मचारीहरुले जथाभावी विदेश भ्रमण गर्न थालेपछि सरकारले त्यसमा कडाइ गर्ने तयारी अघि बढाएको छ । लाखौं रकम खर्च गरेर विदेश भ्रमण गर्ने कार्य रोक्न कार्यविधि ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । यसका लागि

गृहमन्त्रीकै आडमा यसरी हुन्छ तस्करी: कसले गर्ने कारबाही ?

जनप्रतिनिधिकै सक्रियतामा ललतिपुरको गोदावरी नगरपालिका ८ डुकुछापस्थित नदीको किनार कटान गरेर धमाधम बालुवा निकासी भइरहेको छ । उक्त वडाका वडाध्यक्ष सुकबहादुर लामा, स्थानीय दिनश लामा, सञ्जीव अधिकारीलगायतको टोलीले नदीको बहाब फर्काएर अवैध रुपमा बालुवा तसकरी गरिरहेको

नेपालले भारतलाई दियो पुल बनाउन अनुमति

दार्चुला,नेपाल सरकारले अन्तर्राष्ट्रिय सीमा नदीका रुपमा रहेको महाकाली नदीमा पुल लगाउन भारतीय पक्षलाई एक महिनापछि अनुमति दिएको छ । भारतीय पक्षले माग गरेको ठाउँमा तीनओटा पुल लगाउन शुक्रबार नेपाल सरकार गृह मन्त्रालयबाट अनुमति प्राप्त भएको प्रजिअ

भत्ता बुझ्छन् पोसाक लगाउँदैनन् सिंहरबारका कर्मचारी

धेरैजसो सरकारीले पोशाक भत्ताबापत रकम बुझेर पनि पोशाक नलगाउने गरेको पाइएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार ८६ हजार निजामती कर्मचारी रहेका छन् । यी निजामती कर्मचारीलेको पोशाक भत्ताका लागि सरकारले ७ हजार

ठूला मान्छेका क–कसले पाए ठाउँ ?

संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत फम्र्ड पुलिस युनिट एफपियुको २३ औँ टोलीमा सामेल भई हाइटी र सुडान जाने डफ्फा तयार भएको छ । तर, कार्य उत्कृष्टताका आधारमा छनौट हुने भनिएको उक्त टोलीमा आइजिपीका भान्से हवल्दार आशुराम चौधरी, ड्राइभर

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण: पर्ख र हेरको अवस्थामा एडीबी

राष्ट्रिय गौरवको गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सबैभन्दा बढी लगानी गर्दै आएको एसियाली विकास बैंक (एडीबी_ पर्ख र हेरको अवस्थामा पुगेको छ। एडीबीले आयोजनाको काम सन्तोषजनक नभएको भन्दै गत जनवरीदेखि रोकेको पैसा दिन काम गरेर देखाउन

यसरी लिए भारतीय परिवारले झुटो विवरण पेस गरी नेपाली नागरिकता

विराटनगर एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ। भारतको अररिया जोगबनी नगरपञ्चायत–१० का स्व. गजेन्द्र साहकी ६१ वर्षीया पत्नी पार्वतीदेवी साह, छोरा सन्तोषकुमार साह, नरेशकुमार साह, धीरेन्द्रकुमार

जहाज दुर्घटनाबारे बंगलादेशले लगायो काठमाडौं विमानस्थलमाथि यस्तो आरोप

सोमबार भएको जहाज दुर्घटनामा युएस बंगला एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई दोष लगाएको छ । बंगलादेशको द डेलीस्टार अनलाइनसँग कुराकानी गर्दै युएस बंगला एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत इमरान असिफले त्रिभुवन विमानस्थल एयर ट्राफिक कन्ट्रोल (एटिसी) लाई दुर्घटनाको

चुडियो दुखी,गरिब विरामीहरुको भरोसा ! देशले गुमायो प्रतिभाशाली न्युरो सर्जन

सोमबार भएको युएस-बाङ्ला एयरलाइन्सको विमान दुर्घटनामा ४९ जनाको ज्यान गयो त्यसैमध्येमा ५० वर्षीय न्युरो सर्जन डा. थापाको पनि निधन भयो।देशका लागि सोमबारको दिन कालो दिन नै साबित हुन् पुग्यो । कतिको काख रित्तियो, कतिको सिउंदो पुछियो,

यस्तो थियो युएस बंगला विमानमा अन्तिम संवाद

कहिले पशुपति र कहिले कोटेश्वरतर्फबाट अवतरण गर्न खोजिरहेका पाइलट तनाव वा थकानमा थिए, उनी अलमलिएका थिए ।  काठमाडौं टावर : बंगला स्टार २११, म फेरि भन्दै छु, रनवे टु जिरोेतिर नजानुहोस्, होल्ड गर्न अनुमति ….. (रन