देश Archive

भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या

बैतडी । भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ गते हत्या भएपनि आइतबार मात्रै थाहा भएको हो । पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बीरा

आज तिहारको चौथो दिन – गाई र गोरुको पूजाआजा गरिंदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई र गोरुको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध

यसकारण बालुवाटारमा ओली र प्रचण्ड बिच ‘वान टु वान’ वार्ता

काठमाडौं, प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।असंलग्न राष्ट्रहरुको महासभामा भाग लिएर स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि प्रचण्डलाई बालुवाटार

तरुण दलले ६६औँ स्थापना दिवस मनाउँदै

काठमाडौं, नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले विभिन्न कार्यक्रम गरी देशभर आफ्नो स्थापनाको ६६औँ स्थापना दिवस मनाउँदै छ ।तरुण दलले आज बिहान कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुको उपस्थितिमा चियापान तथा

प्रचण्ड र मबीच कुनै दूरी छैन : प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच कुनै दूरी बढेको भन्ने कुरा सत्य नभएको बताएका छन् ।अर्का अध्यक्ष प्रचण्ड र आफूबीच बरु

प्रधानमन्त्री ओली अजरबैजानबाट स्वदेश फिर्ता

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूको सम्मेलनको १८औँ शिखर सम्मेलनमा सहभागिता जनाएर स्वदेश फिर्ता भएका छन्।प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल कात्तिक ८ र ९ गते अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम)

बैंकरहरुलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, नेपाल राष्ट्र बैंकले बैंकहरुलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारी गरेको छ । बैंकहरुले स्वतस्फूर्त रुपमा यस्तो बीमा नगरेपछि राष्ट्र बैंकले नै निर्देशन दिने प्रक्रिया अगाडि बढाएको हो ।नेपालमा नै साइबर जोखिमसम्बन्धी बीमा सुविधा

शेरबहादुर देउवाले प्रजातन्त्र राजालाई बुझाएकै हो : कोइराला

काठमाडौं, नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सभपाति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाट विश्राम लिनुपर्ने बताएका छन् । आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेसँग गरेको कुराकानीमा उनले शेरबहादुरले काँग्रेसमा विश्वास जिते पनि काँग्रेस

भारतको मोतिहारीदेखि चितवनसम्म एलपिजी ग्यास र पेट्रोलियम पाइपलाइन निर्माण हुने

काठमाडाैँ,भारतको मोतिहारीदेखि चितवनको लोथरसम्म एलपिजी ग्यास पाइपलाइन निर्माण गरिने भएको छ। मोतिहारीदेखि अमलेखगञ्जसम्म हालै पेट्रोलियम पाइपलाइन निर्माण भैसकेको छ। नेपाल आयल निगमका अनुसार अमलेखगञ्जदेखि पाइपलाइन अब चितवनको लोथरसम्म बिस्तार गर्न लागिएको हो। शनिबार अमलेखगञ्ज पुगेर उद्योग,

यसरी मनाइदैछ मुलुकभर काग तिहार

काठमाडौं । आज काग तिहार मनाइँदै छ । यमपञ्चक शुक्रबार बेलुकीदेखि नै शुरु भए पनि काग तिहार आज मनाइँदै छ । आज त्रयोदशी तिथी परेकाले काग तिहार पनि आज मनाउनु पर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको