देश Archive

४२ किलोमिट म्याराथनमा किरणसिंह बोगटीले दिलाए नेपाललाई स्वर्ण
काठमाडौं, दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४२ किलोमिटर म्याराथन दौडमा किरणसिंह बोगटीले नेपाललाई स्वर्ण दिलाएका छन्। शनिबार दशरथ रंगशालाबाट सुरु भएको दौडमा उनले निर्धारित दूरी २ घण्टा २१ मिनेट १६ सकेन्डमा पूरा गर्दै स्वर्ण सुनिश्चित गरे।

घुस काण्डमा मुछिएका दोलखाका सिडिओ रिजालले जिल्ला छोडे
काठमाडाैँ,घुस काण्डामा मुछिएका दोलखाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) खगेन्द्रप्रसाद रिजालले चौतर्फि आलोचना भएपछि शुक्रबार जिल्ला छाडेका छन् । सार्वजनिक अपराधको मुद्दामा रिजालले तीन जनासँग १ लाख २५ हजार रुपैयाँ असुलेको खुलासा भएपछि गृह मन्त्रालयले उनलाई दोलखको
निजगढ विमानस्थलको काम यथास्थितिमा राख्न सर्वोच्चको आदेश
काठमाडौं, सर्वोच्च अदालतले बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलाशले शुक्रबार काम अघि नबढाउन आदेश दिएको हो । मोक्तानको इजलाशले दुबै पक्षलाई अन्तरिम आदेशको छलफलका

सिद्धबाबालाई सात दिन थुनामा राख्न अदालतको अनुमति
विराटनगर । सिद्धबाबा भनिने कृष्ण गिरीलाई अनुशन्धानका लागि भन्दै पुनः सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । अनुशन्धान नसकिएको भन्दै आज सुनसरी जिल्ला अदालतले उनलाई पुनः सात दिन थुनामा राख्न अनुमति दिएको हो ।

१३ औं सागः क्रिकेटमा भुटानमाथि नेपालको शानदार जित
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा भुटानलाई १ सय ४१ रनले पराजित गर्दै नेपालले शानदार जित हात पारेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा २ सय ३७ रनको लक्ष्य पछ्याएको भुटानले
कुशे गाउँपालिकाको शिक्षानीति निर्माण कार्यशाला गोष्ठि सम्पन्न
जाजरकोट, कुशे गाउँपालिकाको शिक्षानिति निर्माण सम्वन्धि कार्यशाला गोष्ठि सम्मन्न भएको छ । बुधवार जाजरकोटको सदरमुकाम खलंगामा गाउँपालिकाको शिक्षा नीति तथा रणनितिक योजना निर्माण सम्वन्धि कार्यशाला गोष्ठी सम्पन्न भएको हो । कुशे गाउँपालिकाको मुख्य आयोजना, सेभ द
तारा एयर र नेपाल एयरलाइन्स विश्वकै ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा
काठमाडौं, नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको तारा एयरलाइन्स विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा परेका छन् ।एयरलाइरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा एयरलाई

आन्दोलनरत् विद्यार्थीले परीक्षाको प्रवेश पत्र जलाउँदै गरे बहिस्कार
काठमाडौं, आन्दोलनरत् चिकित्सा शिक्षा एमबिबिएसलगायतका विद्यार्थीले परीक्षा बहिस्कार गरेका छन्।आजदेखि सुरू हुने भनिएको बिडिएस, नर्सिङलगायत आठ संकायका परीक्षार्थीले परीक्षा बहिस्कार गरेका हुन्। बिहीबारदेखि भने एमबिबिएस पहिलो वर्षको परीक्षा तय भएको थियो। युनिभर्सल मेडिकल कलेज, चितवन मेडिकल

चार देशका राजदूतले राष्ट्रपति समक्ष प्रस्तुत गरे ओहोदाको प्रमाणपत्र
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि संयुक्त अधिराज्यका आवासीय राजदूत निकोला क्थारिन पोलिट्टीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी छिन् ।राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन्
निगमलाई मिल्यो चिनका लागि उडान अनुमति
काठमाडौं,नेपाल वायुसेवा निगमले चीनका लागि उडान गर्न विमान उडान अनुमति (एओसी) प्राप्त गरेको छ । उडान अनुमति पाएसँगै काठमाडौँ–ग्वान्जाऊ उडान गर्न निमगलाई बाटो खुलेको छ ।निगमका सहप्रवक्ता सलेख मिश्रका अनुसार सिभिल एभियशन एडमिनिस्ट्रेशन अफ चाइना (सीएएसी)ले

