देश Archive

आज क्रिसमस डे, बिभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज डिसेम्बर २५ तारिख, इसाई धर्माबलम्बीले चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस मनाउँदैछन् । इसाई धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँदैछ । येशु ख्रीष्टको
अब‘बदमासी गर्ने कर्मचारीहरूलाई कारबाहीको व्यवस्था’
काठमाडौं,सांसदहरूले बदमासी गर्ने कर्मचारीलाई कारबाही नगरी एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्ने व्यवस्था हटाइनुपर्ने बताएका छन् । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका

पुस १० गते सूर्यग्रहण,यस्तो छ ग्रहण देखिने समय
काठमाडौँ, यही पुस १० गते बिहीबार खण्डग्रसा सूर्यग्रहण लाग्दैछ । उक्त ग्रहण पृथ्वीको केही भागको करिब १०० कि.मी. को ब्याण्डबाट वलायाकार वा रिङ ग्रहण अवलोकन गर्न सकिने छ । बिपी काेइराला मेमाेरियल प्लानेटाेरियम तथा अब्जरभेटरी र
शंकास्पद गतिविधिमा संलग्न पक्राउ पर्ने चिनियाँको संख्या १२२ पुग्यो
काठमाडौँ ,काठमाडौं उपत्यकाबाट प्रहरीले नियन्त्रणमा लिएका चिनियाँ नागरिकको संख्या १२२ पुगेको छ। नियन्त्रणमा लिएका शंकास्पद गतिविधिमा संलग्न चिनियाँको संख्या १२२ पुगेको हो । यो भन्दा अगाडि ९७ जना चिनियाँ नागरिकलाई काठमाडौंको मनमैंजु, बाँसबारी र बुढानिलकण्ठ लगायतका
काठमाडौंबाट ९९ चिनियाँ नागरिक पक्राउ
काठमाडौं,प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट शंकास्पद गतिविधि गर्ने ९९ जना चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको छ। उनीहरूलाई विभिन्न शंकास्पद गतिविधि गरेको उजुरीका आधारमा पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख (एसएसपी) सहकुल थापाले बताए। बाँसबारीमा रहेका केही घरहरुमा शंका लागेर

अतिक्रमित जग्गा फिर्ता गर्ने काममा मन्त्री अर्यालको सक्रियता
काठमाडाैँ,भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले पद र शक्तिको दुरुपयोग गरी हडपिएका सरकारी जग्गा फिर्ता लिने प्रक्रिया शुरू भइसकेको बताएकी छन् । सर्लहीको बरहवामा व्यक्तिको नाममा दर्ता गरिएको १९ बिघा सरकारी जग्गा गत साता
निजगढ विमानस्थलको काम रोक्न सर्बोच्चको अन्तरिम आदेश
काठमाडौँ,सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि नबढाउन अन्तिरिम आदेश दिएको छ। आइतबार रिट निवेदक र सरकारको कुरा सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र कुमार रेग्मीको इजलाशले विमानस्थल निर्माणको काम अघि नबढाउन अन्तरिम आदेश दिएको हो। यसअघि

वर्षकै छोटो दिन आज
काठमाडौं- आज डिसेम्बर २२ तारिख । वर्षकै छोटो दिन । नेपाललगायत उत्तरी ध्रुवका देशहरुमा आज वर्षकै सबैभन्दा छोटो दिन र लामो रात हुनेछ । दक्षिणी ध्रुवका देशहरुमा यसको ठीक उल्टो रात छोटो र दिन लामो हुन्छ

सुन्धाराको २५ रोपनी जग्गा गायब !
काठमाडौँको प्रसिद्ध सुन्धाराको संरक्षणका लागि राखिएको २५ रोपनी १२ आना जग्गा गायब भएको पाइएको छ । यो जग्गाको भोगचलन कोबाट भइरहेछ भन्ने यकिन भएको छैन । वि.सं. १९०२ को एक लालमोहरमा सुनका पञ्चधारासहित सुन्धाराको उचित रेखदेख

नयाँ सभामुख चयनको तयारी, कस्को पोल्टामा जाला सभामुख ?
काठमाडौं, संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको नयाँ सभामुख चयनको प्रक्रिया पुस ११ गते (शुक्रबार)देखि शुरु हुने भएको छ । संघीय संसद भवन नयाँबानेश्वरमा शुक्रबार बसेको बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते (शुक्रबार) दिउँसो १ बजे

