देश Archive

प्रहरीमा मेस सुधार अभियान ..
भक्तपुर ,नेपाल प्रहरीमा अधिकृत र जवान कर्मचारीको भान्छा एकै थलोमा हुने भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाका तीनै जिल्लामा रहेका प्रहरी इकाइहरुमा मेस सुधार अभियान सुरु गरेको हो । भक्तपुरको रहेको महानगरीय प्रहरी वृत्त

प्रहरीलाई लक्षित गरी राखेको बम डिस्पोज
बाजुरा, जिल्ला प्रहरी कार्यालय बाजुरालाई लक्षित गरी राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । मार्तडीस्थित जिल्ला प्रहरी कार्यालयलाई लक्षित गरी राखिएको प्रेस कुकर बम नेपाली सेनाले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले

शिवरात्रिका दिन पशुपतिमा सजाइएका फूल रातारात गायब भएपछि
काठमाडौं , महाशिवरात्रिलाई विशेष बनाउन लाखौं रकम खर्चिएर सजाइएको पशुपतिनाथको मन्दिरका फूल रातारात गायब भएको छ । बाँदरबाट समेत जोगिएका फूल रातारात गायब भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी चिन्तित भएका छन । पशुपति क्षेत्र विकास

छोरीको बीमा गराउनेलाई इन्टरनेट नि:शुल्क
सिरहा- प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५

कार रुखमा ठोक्किँदा एकको मृत्यु, दुई घाइते
चितवन, तीव्र गतिको कार रूखमा ठोक्किँदा चितवनको भरतपुरमा एक जनाको ज्यान गएको छ भने दुई जना गम्भिर घाइते भएका छन् । शुक्रबार राति ९ बजे भरतपुर महानगरपालिका–१८ स्थित सडकमा थानेदार चोकबाट गोब्रेनी जाँदै गरेको बा १८

बागलुङ जिल्लाको बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु
बागलुङ, बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्रे गर्न काम अगाडि बढेको छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थललाई बाह्रै महिना सञ्चालनमा ल्याउन ठेक्का सम्झौता भइ निर्माण अगाडि बढेको छ । यसका लागि चालु आर्थिक वर्षमा चार

सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव
चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका बन्द गरेको थियो । नेपाली व्यवसायीले चीनबाट धेरै
केही दिन वर्षा हुने
काठमाडौंमा शुक्रबार बेलुकादेखि वर्षा भएको छ । शनिबार र आइतबार पनि देशभर बदली रही विभिन्न भेगमा वर्षा हुने अनुमान गरिएको छ । हिउँदे वर्षाको अन्त्यतिर पश्चिमी वायुको प्रभाव बढेकाले दुई दिन विभिन्न क्षेत्रमा आंशिक बदली रहने
ओलीका असली चेलाले देशलाई लज्जित बनाए : विप्लव(विज्ञप्ति सहित)
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सेक्युरिटी मेसिन खरिद प्रकरणले देशलाई नै लज्जित वनाएको बताएका छन् । उनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका हुन् ।महासचिव विप्लवले सेक्युरिटी मेसिन खरिद प्रकरणको ७० करोड काण्डसँग प्रत्यक्ष जोडिएका गोकुल
मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ , पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य

