देश Archive
ओली–प्रचण्डबीच बालुवाटारमा छलफल
काठमाडौं, नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । अध्यक्षद्वयबीच अमेमरिकी अनुदान सहयोग एमसीसी, उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने प्रस्ताव लगायत विषयमा दुई अध्यक्षबीच बालुवाटारमा छलफल भएको प्रधानमन्त्री एवं नेकपा

भ्रष्टाचार विरुद्ध अभियानको नेतृत्व ;’ रमेश खरेलले गर्ने
काठमाडौं, नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने भएका छन् । त्यसका लागि खरेलको नेतृत्वमा ‘हाम्रो नेपाल, हामी नेपाली’ नामक अभियान सञ्चालन हुने भएको छ । भ्रष्टाचारजन्य गतिविधिको विरोध गर्नुका सुशासनको पक्षमा आवज

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा : बैतडीमा भण्डारीको स्वागत लागि सार्वजनिक बिदा
राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा गर्ने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ । राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य

नेकपा सचिवालयको बैठक बालुवाटारमा सुरु
काठमाडौँ ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा सचिवालयका सवै सदस्यहरु सहभागी छन् । बैठकले विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे दुई अध्यक्षले धारणा राखेपछि के

नेपाल छाड्दै सुजाता ?
नेपाली काँग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेपाल छाडेर विदेश जाने तयारीमा लागेको समाचार छ । आफ्नो पिता गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् सुजाताले आफ्नो अधिकांश सम्पत्ति बिक्री गरिसकेकी छिन् भने बाँकी सम्पत्ति आफ्ना छोराछोरीलाई अंशको रुपमा

रक्षामन्त्री पोखरेलको श्वेतपत्र : मुछिए यतीसँग प्रचण्ड, देउवा र बामदेव पनि !
नेपाल ट्रष्टको दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङलाई भाडामा दिने निर्णय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भएको ट्रष्टका अध्यक्ष एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् । पोखरेलले मंगलबार पत्रकार सम्मेलन गरी जारी गरेको

पर्यटकको रोजाइमा सिस्नुको परिकार
मान्म, कालीकोटको खाँडाचक्र नगरपालिका–७ पिलीमा सञ्चालित कर्णाली सामुदायिक घरवास ‘होमस्टे’मा आउने पर्यटकका लागि स्थानीय सिस्नुका परिकारहरु पहिलो रोजाइ बन्ने गरेका छन् । यसका परिकार स्वादिलो हुने भएकाले माग समेत बढेको छ । होमस्टेमा आउनेले सबैभन्दा बढी
अखिल क्रान्तिकारीद्धारा शैक्षिक हडतालको आह्वान
नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेले शैक्षिक हडतालको आह्वान गरेको छ । मंगलबार संगठनका बाँके जिल्ला अध्यक्ष डि.बि.शाहीले एक विज्ञप्ति जारी गर्दै संगठनको केन्द्रीय कार्यक्रम अनुसार जिल्लामा बुधबार शैक्षिक हडतालको आव्वहान

दैलेख कारागारमा एक महिलाको मानसिक समस्या
दैलेख, जिल्ला कारागार दैलेखमा रहेका १२ कैदीबन्दी र एक थुनुवा महिलामध्ये नौ जनामा आत्तिने र दुई जनामा अवसाद (डिप्रेसन)को समस्या देखिएको छ । नेपाल प्रहरी अस्पतालका मानसिकरोग विशेषज्ञ डा आशिष दत्तले उनीहरुमा यस्तो समस्या भएको जानकारी
बाँस्कोटाले अघि बढाएको स्याटेलाइट परियोजना पनि शंकास्पद
काठमाडौँ,सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजना पनि शंकास्पद ढंगले अघि बढाएको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्याटेलाइट स्थापनाको तयारीस्वरूप गठन गरेको अध्ययन समितिको प्रतिवेदन र

