देश Archive

आज २०७६ फागुन १६ गते शुक्रबारको राशिफल

आज २०७६ फागुन १६ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

बाँकेमा जनप्रतिनिधि र तस्करहरुको मिलेमतोमा तस्करी बढेको भन्दै विप्लव नेकपाको चेतावनी

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनप्रतिनिधि र तस्करहरुको मिलेमोमा तस्करी बढेको भन्दै चेतावनी दिएको छ ।बिहीबार बाँके जिल्ला सेक्रेटरी सुनिल सिँहले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा वताएका हुन् । जिल्ला सेक्रेटरी सुनिल सिँहद्धारा जारी

नेपाल प्रहरीको एआईजीमा तीन जना सिफारिस

काठमाडौं,गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा तीन जनालाई सिफारिस गरेको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले हालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) तारिणीप्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरिबहादुर पाल लाई एआईजीमा बढुवाका लागि

राष्ट्रपति आउने भएपछि चार पालिकाले दिए सार्वजनिक बिदा

बैतडी,सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बैतडी र दार्चुला आउने भएपछि त्यहाँका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।  बैतडीका पाटन नगरपालिका र दशरथ नगरपालिका तथा दार्जुलाका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले विहीबारका लागि

केहि दिनसम्म मौसम सफा रहने

काठमाडौं – आगामी शनिबारसम्म मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकभर उल्लेख्य मौसमी प्रणाली विकास नभएकाले बिहिबारदेखि शनिबारसम्म सामान्य वदली बाहेक मौसम सफा रहने विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

आज २०७६ फागुन १५ गतेको राशिफल

आज २०७६ फागुन १५ गते विहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

यस्तो बन्यो पचालझरनासम्मा पुग्ने रेलिङ बाटो

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा रहेको ३८१ मिटर उचाईको पचाल झरनासम्मा पुग्न रेलिङ सहितको बाटो तयार भएको छ । दक्षिण एशियाकै अग्लो झरनाका रुपमा रहेको झरनामा पर्यटकहरुलाई पुग्नाका लागि सहज बनाउन रेलिङसहितकाे बाटाे तयार गरिएको वडा अध्यक्ष

भारतबाट ल्याइएका दर्जन बढी मालबाहक ट्रक प्रहरीको नियन्त्रणमा

काठमाडौं, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गैर कानूनी रूपमा भारतबाट नेपाल भित्रएको चार दर्जन बढी भारतीय मालबाहक ट्रक नियन्त्रणमा लिएको छ । विशेषगरी रौतहट, धनुषा लगायतका जिल्लामा सञ्चालित इँटाभट्टाका लागि कोइला बोकेका भारतीय ट्रकहरूलाई हेटौंडामा नियन्त्रणमा

पोखरामा पनि सैनिक अस्पताल सञ्चालनमा

नेपाली सेनाका हिताधिकारीका लागि लक्षित गरी निर्मित अस्पताल आजदेखि सञ्चालनमा आएको छ । सैनिक कल्याणकारी कोषको रु १६ करोडको लागतमा निर्मित उक्त सैनिक अस्पतालको प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरे । नेपाली सेनाको भगवती गण दल

ओली नेतृत्वको सरकारबाट जनता निराशः कमल थापा

जनकपुर , राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान ओली नेतृत्वको सरकारबाट जनता निराश भएको बताएका छन् । बुधबार जनकपुरमा आयोजित निर्वाचनसम्बन्धी कार्यकर्ताहरुको प्रदेश स्तरिय भेलामा सहभागी हुन आएका अध्यक्ष थापाले दुई तिहाईको सरकारले जनताको कुनैपनि