देश Archive

आज २०७६ चैत ९ गतेको राशिफल

आज २०७६ चैत ९ गते आइतबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

देशभरका अस्पतालहरुमा ओपीडी सेवा बन्द नहुने

काठमाडौं, सरकारले देशभरका कुनै पनि अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा बन्द नहुने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै अस्पतालका ओपिडी सेवा बन्द नहुने स्पष्ट पारेको हो । यसअघि मन्त्रालयले ५० शैय्या भन्दा माथिका अस्पतालमा

आज २०७६ चैत्र ८ गते शनिबारको राशिफल

आज २०७६ चैत्र ८ गते । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो

एनटिसीको मोबाइल नम्बरमा कल गर्दा कोरोनाबाट बच्ने सन्देश

काठमाडौं, नेपाल टेलिकमले ‘कोभिड–१९’ को सम्भावित सङ्क्रमणबाट बच्ने उपायबारे जनचेतना फैलाउने उद्देश्यले जिएसएम मोबाइल नम्बरमा कल गर्दा बज्ने ‘रिङ ब्याक टोन’लाई परिवर्तन गरी जानकारीमूलक सन्देश दिन थालेको छ । कोरोना भाइरस महामारीको रुपमा विश्वभर फैलिइरहेको र

उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था

काठमाडौं, कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्ने जोखिमलाई ध्यान दिएर उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाइएको छ । विभिन्न संघसंस्था, कर्पोरेट कम्पनी लगायतले ठाउँ–ठाउँमा हात धुने व्यवस्था गरेका हुन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनु

अब ग्यासमा कालोबजारी गरे ५ वर्ष कैद

काठमाडौं, विश्वभर कोरोना भाइरसको त्रास उत्पन्न भइरहेका बेला नेपाल सरकारले ग्यास, पेट्रोललगायत अन्य उपभोग्य वस्तुमा कालोबजारी गरेका पाँच वर्षसम्म कैद गर्ने निर्णय गरेको छ । शुक्रबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले ग्यास लगायत दैनिक

के हो लक डाउन ?

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै सार्वजनिक यातायात, विमानस्थल र अत्यावश्यक सेवा दिने बाहेकका सबै कार्यालय बन्द गर्ने घोषणा गरेका छन् । त्यसअघि नै सरकारले २५ जना भन्दा धेरै भेला हुन नपाउने, जिम,

यी हुन आइतबारदेखि सञ्चालन हुने १७ वटा अत्यावश्यक सेवा

काठमाडौं । सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यकबाहेकका सरकारी, निजी कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्रीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गर्ने बताएका हुन् । कोरोना भाइरसको सन्त्रास बढिरहेका

प्रधानमन्त्रीको राष्ट्रको नाममा सम्वोधन पूर्णपाठसहित

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रका नाममा आज सम्बोधन गरेका छन् । उनले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले सबैखाले तयारी गरेको विश्वास दिएका थिए । आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

आफुहरुलाई समर्थन गरेकै आधारमा गिरफ्तार गरेको भन्दै युवा संगठन नेपालको आपत्ति

काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले आफ्नो संगठनलाई समर्थन गरेकै कारण गिरफ्तार गरेको भन्दै आपत्ति जनाएको छ । शुक्रबार उक्त संगठनका कार्यबाहक अध्यक्ष दिनेशले एक विज्ञप्ति जारी गर्दै उक्त कार्यप्रति आपत्ति