देश Archive

फेरि थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६

काठमाडौं– शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। थप ९ सँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुर, सप्तरी र भक्तपुरमा १/१ जना छन् भने बारामा

थप २० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५०७

शुक्रबार थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमित कैलाली, डडेलधुरा, बैतडी, बाँके र मोरङका छन्। अहिलेसम्म ४० जिल्लामा संक्रमण फैलिएको छ। योसँगै संक्रमितको कुल संख्या ५०७ पुगेको छ। यसमध्ये ४३३ जना पुरुष

उडान खुले लगत्तै नेपाल भारत सीमा विवादबारे वार्ता हुने

काठमाडौं । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको सीमा विवादबारे नेपाल भारत परराष्ट्रसचिव स्तरमा वार्ता अन्तर्राष्ट्रिय उडान खुले लगत्तै हुने भएको छ। नेपालले भारतसँग लगातार वार्ता मितिका लागि पहल गरेपछि भारतले तिथि स्पष्ट नभने पनि अन्तर्राष्ट्रिय उडान

पैसा असुल्दै हिड्ने नक्कली डिएसपी स्कुटरसहित पक्राउ

काठमाडौं , ‘सरकारी जागिर लगाइदिन्छु’ भन्दै पैसा उसुल्दै हिड्ने तारकेश्वर नगरपालिका वडा नम्बर ३ बालाजुका राजकुमार चापागाईं पक्राउ परेका छन् । ४५ वर्षीय चापागाईंलाई प्रहरीले बा ९० प ९५५५ नम्बरको स्कुटरसहित बिहीबार पक्राउ गरेको हो ।

प्रहरीका ६, सशस्त्रका ४ र सेनाका २ जनामा काेराेना संक्रमण

काठमाडौं, मुलुकमा ४५३ जनामा कोभिड–१९ संक्रमितमध्ये १२ जना सुरक्षाकर्मी छन्। संक्रमित हुनेमा नेपाल प्रहरीका ६, सशस्त्र प्रहरीका ४ र नेपाली सेनाका २ जना छन्। उनीहरुको आइसोलेसनमा राखेर उपचार भइरहेकाे छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीका

दाङकाे राप्ती गाउँपालिकामा २१ जनाको रिपोर्ट नेगेटिभ

भालुवाङ,  दाङकाे राप्ती गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका २१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने भारत र जिल्ला बाहिरबाट राप्ती गाउँपालिकामा अाएका ८ जनालाई बिहीबार क्वारेन्टाइनमा भर्ना गरिएको छ । भारतबाट आई सर्वोदय मावि सिसहनियाँ क्वारेन्टाइनमा बसेका

उपत्यकाका सबै नाका सिल, आरडीटी रिर्पोट देखाए जान पाइने

काठमाडौं,  गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रवेशका सबै नाका सिल गर्दै लकडाउन थप कडाई गर्ने निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम वृद्धि हुँदा उपत्यका क्षेत्र बढी जोखिममा पर्ने

भारतले भन्यो-: एकतर्फी जारी गरेको नक्शा स्वीकार्दैनौं

काठमाडौं, भारतले नेपालले बुधबार जारी गरेको राजनीतिक नक्शा आफूले अस्वीकार गर्ने बताएको छ। बुधबार विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति प्रकाशित गरी नेपालले भारतको समेत भूमि समावेश गरेर नक्शा जारी गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएका हुन्।

आन्तरिक तथा बाह्य उडान र सीमानाका जेठ मसान्तसम्म बन्द

काठमाडौँ, सरकारले आन्तरिक तथा बाह्य उडान जेठ ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड–१९० रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले जेठ मसान्तसम्म आन्तरिक तथा बाह्य उडान बन्द गर्ने निर्णय गरेको हो। यसअघि

घूस रकम बुझाउन खोज्ने डिभिजन प्रमुख अख्तियारको फन्दामा

प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घूस रकम बुझाउन खोज्ने जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ । डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा