देश Archive

सगरमाथाको चुचुरोमा चिनियाँ टोली

काठमाडौं, चिनियाँ सर्वेक्षकहरूको एक टोलीले बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएयता सगरमाथाको चुचुरोमा पुगेको यो पहिलो टोली हो । चिनियाँ सञ्चार माध्यमका अनुसार उचाइ पुनस् मापन

भारत हुदै नेपाल छिर्दै ‘सलह’

काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट जुधिरहेका नेपाली किसानसामु अब अर्को भयावह चुनौती थपिने भएको छ । सलह नामको एक प्रकारको फट्यांग्राले नेपाली किसानसामु ठूलो चुनौती थप्न लागेको हो । यो फट्यांग्राले नेपालको समग्र कृषि खेती प्रणालीलाई नै

कर्णाली सरकारले माग्यो सेना परिचालनको अधिकार

बिरेन्द्रनगर,  सुर्खेत कर्णाली प्रदेश सरकारले कोरोना संक्रमण अन्त्य नहुँदासम्म सेना परिचालन गर्न पाउने अधिकार माग गरेको छ। कोरोनाको संक्रमण फैलिँदै गएपछि संक्रमितको उद्धार, क्वारेन्टिनको सुरक्षा तथा व्यवस्थापन र अन्य प्रतिकार्यमा सेना परिचालन गर्ने अधिकार माग गरेको

कर्णालीमा थप १५ जनामा कोरोना सङ्क्रमण, संक्रमितको संख्या ३८

बिरेन्द्रनगर, सुर्खेत कर्णालीको प्रदेशमा थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डम्बर खड्काका अनुसार बुधवार थप १५ जना नयाँ संक्रमित पुष्टि भएकाे हाे । कर्णालीमा यस अघि २३ जनामा

दाङ लमहीका आठैजना संक्रमित भारतबाट आएका थिए

देउखुरी, दाङ-देउखुरीकाे लमही नगरपालिकाका आठै जना काेराेना संक्रमित भारतबाट आएकाे लमही नगरपालिकाले जनाएकाे छ । आज बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे पिसिआर परिक्षणबाट एकै पटक एक महिला सहित आठ जनामा कोरोना संक्रमण देखिएकाे छ ।

दाङमा पहिलो पटक एक‌ैदिन १५ जना कोरोना संक्रमण

दाङ , दाङमा १५ कोरोना संक्रमित थपिएका छन् । बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङ घोराहीका ७ र लमहीका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलास देवका अनुसार घोराही

बर्दिया क्वारेन्टिनमा एकजना पुरुषको मृत्यु

नेपालगन्ज,  बर्दियामा क्वारेन्टिनमा बसेका एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। गुलरिया नगरपालिकास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका वडा नम्बर ९ का एक पुरुषको बुधबार बिहान मृत्यु भएको हो। अछामबाट फर्किएपछि मंगलबार क्वारेन्टिनमा राखिएका उनको मृत्यु

गण्डक अस्पतालबाट २१ जनाले जिते कोरोना

वीरगन्ज, वीरगन्जको गण्डक अस्पतालको आइसोलेसन वार्डमा उपचाररत रहेका ३० जनामध्ये २१ जनाले कोरोनालाई परास्त गरेका छन् । उनीहरुलाई सोमबार राती डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेमा १६ पुरुष ५ महिला छन्। पर्सा जिल्ला जनस्वास्थ्य निरीक्षकका अनुसार

‘विपन्‍न र जोखिममा परेकालाई शुल्क लिएर र्‍यापिड परीक्षण नगराउनू’ :सर्वोच्च

काठमाडाैँ, सर्वोच्च अदालतले विपन्‍न तथा जोखिममा रहेका नागरिकका लागि शुल्क लिएर निजी स्वास्थ्य संस्थाबाट कोरोना परीक्षण गर्न दिने स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ। अधिवक्ताहरु सन्तोष भण्डारी, सुजन नेपाल लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ

सोति हत्याकाण्ड : घटनाका पीडितलाई कर्णाली सरकारले राहत दिने

जाजरकाेट , रुकुम पश्चिमको चौरजहारी घटनाका पीडित परिवारलाई कर्णाली प्रदेश सरकारले राहत दिने भएको छ । दलित युवासहितको मृत्यु भएको घटनाप्रति दुःखव्यक्त गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले परिवारलाई उचित राहत दिने बताएका हुन् । घटनाको छानबिन गर्न