देश Archive

प्रदेश-२ मा थप १९ जनामा कोरोना संक्रमण पुष्टि
जनकपुरधाम, प्रदेश–२ को तीन जिल्लामा आज (सोमबार) विहानै थप १९ जना कोरोना संक्रमित फेला परेका छन् । नारायणी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहटका थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल

पोखरामा कोरोनाले ६० वर्षीय पुरुषको मृत्यु
पाेखरा, पोखरामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे आइसोलेसनमा रहेका एक काेराेना संक्रमित पुरूषकाे मृत्यु भएकाे छ । गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयले जनाए अनुसार काेराेना संक्रमणका

४ महत्वपूर्ण मन्त्रालय सचिवविहीन
काठमाडौं, सरकारका नीति, योजना र कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रमुख भूमिकामा रहेका ४ वटा मन्त्रालय सचिवविहीन बनेका छन् । कोभिड–१९ का कारण उत्पन्न संकट समाधान गर्न मन्त्री, सचिव तथा अन्य कर्मचारीले रातदिन काम गरेर परिणाम निकाल्नुपर्ने समयमा

कर्मचारीमा संक्रमणपछि बर्दिया जिल्ला प्रशासन कार्यालय बन्द
बर्दिया, बर्दियाका प्रमुख जिल्ला अधिकारीका सवारी चालकमा समेत संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय बर्दिया पूर्ण रुपले बन्द गरिएको छ। जिप्रकालाई बन्द गरी १९ जनाको पीसीआरका लागि स्वाब संकलन गरिएको छ। जिप्रकाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी

थप २१३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३,४४८
काठमाडौं, नेपालमा आज (आइतबार) थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका

भोजपुर आइसोलेशनमा रहेका सबै घर फिर्ता
भोजपुर, भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको राधाकृष्ण माध्यमिक विद्यालयको आइसोलेशनमा रहेका सबैजना घर फर्किएका छन् । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार घर फकिएका हुन् । सबैजनालाई गाउँपालिका अध्यक्ष किरण राईले जिम्मा लिएर घर

यस्तो छ लकडाउन खुकुलो बनाउन १० चरणको नयाँ ‘मोडालिटी’
काठमाडौं, सरकारले लकडाउन खुकुलो बनाउनका लागि नयाँ मोडालिटी तयार गरेको छ । यसअघि ६ चरणमा लकडाउन खुकुलो बनाउँदै आएको सरकारले थप छलफल र बहस गर्दै १० चरणमा लकडाउन खुकुलो बनाउने नयाँ मोडालिटी तयार गरेको हो ।

बैतडीमा एक युवाको क्वारेन्टिनमा बसेकै दिन मृत्यु
बैतडी, भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र पाटनका

क्वारेन्टाइनबाट घर फर्काइएको दुई दिनपछि ११३ जनामा संक्रमण पुष्टि
दैलेखको नारायण नगरपालिकामा मात्रै एक सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूमध्ये ८७ जना घरमै छन् । समुदायमा संक्रमण फैलिने जोखिम रहेको भन्दै स्थानीय प्रशासनले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको छ । भारतबाट फर्किका स्थानीय बासिन्दालाई व्यवस्थित रूपमा

तत्काललाई टर्यो सलहको संकट
काठमाडौं, नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह फट्यांग्राको संकट तत्काललाई टरेको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको छ। मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन

