देश Archive

यि हुन कोरोनासँग लड्न प्रधानमन्त्री ओलीका ५ टिप्स
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्न पाँचवटा कुरामा ध्यान दिन आग्रह गरेका छन् । आज साँझ देशवासीका नाममा सम्बोधन गर्दैै उनले यी टिप्स दिएका हुन्। प्रधानमन्त्रीका ५ टिप्स १) काेराेना भाइरसकाे महामारीसँग लड्दै निरोगी नेपाल

थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ८२ पुग्यो
काठमाडाैँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७ जनामा संक्रमण देखिएको छ । सेती अस्पतलामा गरिएको परीक्षणमा १ जना भेरी अस्पतलमा गरिएको परीक्षणमा ३ जना र नारायण अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु
वीरगञ्ज, वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ जेठमा मृत्यु भएका बारा कलैयाका एक बृद्धको स्वाबमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरस (कोभिड–१९)ले नेपालमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । ७० वर्षीय ती वृद्ध मिर्गौलामा

थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो
काठमाडौं, सोमबार एकैपटक थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार थपिएका संक्रमितहरुमा पर्साका २६, बाराका २३, काठमाडौंको टोखा र

प्रहरी र तस्करबीच झडप, एकको मृत्यु ३ जना घाइते
महोत्तरी, रामगोपालपुर नगरपालिकामा प्रहरी र तस्करबीच झडप भएको छ । प्रहरी र तस्करबीच नगरपालिकाको वडा नम्बर ७ सहसौलामा आइतबार राति झडप भएको हो । झडपमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजनको मृत्यु भएको

भारतबाट फर्कने नेपालीहरूको दिनहुँ सीमा नाकामा लर्को
काठमाडौं, भारतमा कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीकाबीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याइएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको छ । शनिबार मात्र विभिन्न सीमानाकाबाट नेपाल भित्रिने नेपालीको

स्थानीयको अवरोधपछि लमहीमा क्वारेन्टाइन राख्न सकस
देउखुरी, दाङको लमहीमा स्थानीबासीको ब्यापक बिरोध हुन थालेपछि लमही नगरपालिकाले क्वारेन्टाइमा राख्न सकस भएको छ । नगरपालिकामा क्वारेनटाईम राख्ने विषयमा हुँदै आएको विवाद अहिले पनि कायमै छ । लमही नगरपालिकाले लकडाउन शुरु भईसकेपछि कार्यपालिकाबाट देउखुरी बहुमुखी

बाँकेको नरैनापुरमा सेना परिचालन, निषेधित क्षेत्र घोषणा
नेपालगन्ज, बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित क्षेत्र लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । नरैनापुरमा कुल ११४ जनामा

थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३
काठमाडौं , थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला

सोमबार इदको सार्वजनिक बिदा
काठमाडाैँ, गृह मन्त्रालयले भोलि इदको सार्वजनिक विदा दिने भएको छ । मुस्लिम समुदायको महान पर्व इद उल–फित्रका अवसरमा दिइने सार्वजनिक बिदा सरकारले सच्याएको हो । यसअघि सरकारले ११ जेठमा इदको इदको बिदा दिने घोषणा गरेको थियो