देश Archive

नेपाल-भारत सीमाबारे प्रमाण संकलन गर्न विज्ञ समूह गठन

काठमाडाैँ, सरकारले नेपाल-भारत सीमाका सम्बन्धमा प्रमाण संकलनका लागि ९ सदस्यीय विज्ञ समूह गठन गरेको छ। मन्त्रिपरिषद् बैठकले उक्त समूह गठन गरेको हो। सरकारका प्रवक्ता तथा अर्थ, सञ्‍चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाका अनुसार नीति

असार १ गतेदेखि सरकारी कार्यालय दुई ‘सिफ्ट’मा खुल्ने

काठमाडौं, सरकारले दुई सिफ्टमा सरकारी कार्यलय सञ्‍चालन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १

सुदूरपश्‍चिममा थप २७ जनामा कोरोना संक्रमण, संक्रमति संख्या १ सय ९१

धनगढी, सुदूरपश्चिम प्रदेशमा बिहीबार थप २७ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । बाजुरामा पहिलो पटक ४ दिनको शिशुमा पनि कोरोना

कर्णालीमा थप ५५ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७६३

सुर्खेत, कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार विभिन्न जिल्लाका व्यक्तिमा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार दैलेखमा ४८, सुर्खेतमा १ र काठमाडौंमा १ जनामा संक्रमित देखिएको

कुवेतबाट नेपाल आइपुगे करिब तीन सय नेपाली

काठमाडौं,  कुवेतमा रहेका तीन सय नेपाली आज (बिहीबार) उद्धारपछि काठमाडौं आइपुगेका छन् । उनीहरु एयरबस ए ३२०–२५१ एन दुई जहाजमा तीन सय नेपालीहरु स्वदेश फर्किएका हुन् । नेपाली महिला लिएर जजिरा एयरवेजका जहाजहरु नेपाल आएका हुन्

‘लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए हुन्छ’ : सर्वोच्च

काठमाडौं,  सर्वोच्च अदालतले असार ७ गतेभित्र कर बुझाउन सरकारले दिएको आदेश खारेज गर्दै लकडाउन खुलेको ३० दिनभित्र बुझाए हुने आदेश दिएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. मनोज शर्माको इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाए

क्वारेन्टाइनबाट भागिन् एक महिला

दाङ, तुलसीपुरको क्वारेन्टाईनमा राखेकी एक महिला गएराती भोगेकी छन् । तुलसीपुर उपमहागनरपालिका–८ स्थित अश्वारा माध्यामिक विद्यालयको क्वारेन्टाईनमा राखेकी महिला गएराती भागेको प्रहरीले जानकारी दिएको छ । क्वारेन्टाईनबाट भागेकी २८ बर्षीया महिलाको खोजीकार्य तीब्र पारिएको ईलाका प्रहरी

सुडान घोटालाका दोषी पूर्वआईजीपी ठकुरी जेलमुक्त हुँदै

काठमाडौं । प्रहरीभित्रको चर्चित सुडान घोटाला प्रकरणका दोषी पूर्वप्रहरी महानिरीक्षक (आइजीपी) रमेशचन्द ठकुरी आज जेलमुक्त हुँदै छन् । सुडान घोटाला प्रकरणमा दोषी पाइएपछि एक वर्ष कैद सजाय भुक्तानी गरी डिल्लीबजार कारागारबाट उनी छुट्न लागेका हुन् ।

यी हुन् बन्द हुने क्षेत्रहरु

काठमाडौं, सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । बुधबार मध्यरातिसम्म बसेको मन्त्रीपरिषद् बैठकले निजी सवासीसाधन, पसललगायत खोल्ने निर्णय गरेको छ । यस्तै, एसईई पनि स्थगित गरेको छ । तर, सरकारले खाद्य पदार्थ बिक्री वितरण गर्ने

यसरी खुल्दैछ तीन चरणमा लकडाउन (खुल्ने र बन्द रहने क्षेत्रको सूची)

काठमाडौं, सरकारले तीन चरणमा लकडाउन खोल्ने नीति अपनाएको छ । कोरोना क्राइसिस सेन्टर (सीसीएमसी)को पाँच चरणमा खोल्ने प्रस्तावलाई बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तीन चरणमा सीमित गरेको हो । कोरोना भाइरसको जोखिमका कारण गत चैत ११ गतेदेखि