देश Archive
करसम्बन्धी आदेश खारेजको माग गर्दै सरकार सर्वोच्च पुग्यो
काठमाडौं, लकडाउन खुलेको ३० दिनभित्र कर असुल गर्नू भनी सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश खारेजको माग गर्दै सरकारले भ्याकेटको निवेदन दर्ता गराएको छ । शुक्रबार अर्थ मन्त्रालय र आन्तरिक राजश्व कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चको उक्त

कोरोनाबाट थप एकको मृत्यु, मृत्यु हुनेको संख्या १६
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार बुधबार मृत्यु भएका थप एक व्यक्तिमा कोरोना संक्रमण भएको पाइएको हो । उनको जेठ २९ गते रिपोर्ट आएको

दाङमा स्वाब परिक्षणमा ढिलासुस्ती, ३ हजार भन्दाबढी परिक्षणको प्रतिक्षामा
दाङ, कोरोना भाइरस परिक्षणका लागि दाङमा बिहीबार सम्म ६ हजार भन्दा बढीको स्वाब संकलन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका १० पालिकाहरुमा गरी जम्मा ६ हजार ७ सय ८८ जनाको स्वाब संकलन गरिएको

थप ४ सय ४८ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ५०६२
काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना

कर्णालीमा थप ८३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८४६
कर्णाली प्रदेशमा शुक्रबार थप ८३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या ८४६ पुगेको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतका ४५ र दैलेखका ३८ जनामा कोरोनाभाइस संक्रमण

गण्डकीमा थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९२
पोखरा, गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोट गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष १८, ३२, ५८ र

भारतीयले सशस्त्र प्रहरीको बन्दुक खोसेपछि झडप, एक जनाको मृत्यु
सर्लाही, सर्लाहीको पर्सा ३ मा बलजफ्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयको समूहमाथि सशस्त्र प्रहरीले गोली चलाएको छ । गोली लागेर एक भारतीय नागरिकको मृत्यु भएको स्रोतले जानकारी दिएको छ । घटनामा पाँच जना भारतीय घाइते भएका

सीमावर्ती क्षेत्रमा रोकिएन भारतीय अतिक्रमण,
कञ्चनपुर , कञ्चनपुरको सीमावर्ती क्षेत्रमा भारतीय अतिक्रमण बिढरहेको छ । सीमावर्ती क्षेत्रमा भारतको अतिक्रमण रोकिएको छैन । भारतले पुनर्वास नगरपालिका वडा नम्बर ९ बिचफाँटामा पर्ने प्याराताल समेत अतिक्रमण गरेको छ । प्याराताल संरक्षण नहुँदा भारतले अतिक्रमण

अर्घाखाँचीमा मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि
सन्धिखर्क, अर्घाखाँचीमा काेराेना भाइरस संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ। मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कंदै गर्दा बाटोमै मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। परीक्षणका लागि पठाइएको स्वाब परीक्षण गर्दा

८० दिनपछि केहि खुकुलो लकडाउन : के गर्न पाइन्छ, के पाइँदैन ?
काठमाडौं, नेपालमा कोरोना संक्रमणको त्रास बढेपछि जारी गरिएको लकडाउन ८० दिनपछि केहि खुकुलो पारिएको छ । सर्वसाधरण नागरिक र सिङ्गो देशकै आर्थिक क्रियाकलाप ठप्प बनेपछि सरकारले विभिन्न शर्तसहित लकडाउन खुकुलो बनाएको छ । बुधबार बेलुका प्रधानमन्त्री

