देश Archive

‘कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिका रूपमा देख्नु हुनेछ’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने दाबी गरेका छन् । उनले आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्तो दाबी गरेका हुन् । वर्तमान सत्तारुढ गठबन्धनबीच राष्ट्रपति र सभामुख एमालेले

‘भूकम्पले नढालेको अर्थतन्त्र याे अवस्थामा पुग्नु चिन्ताको विषय’
काठमाडौँ । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले अहिले सरकारले चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरणको पहल गरिरहेको बताएका छन् । आज (बुधबार) नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आफू मन्त्री

हवाई क्षेत्र सुरक्षित बनाउन गम्भीर भएर काम गर्छु : पर्यटनमन्त्री किराँती
काठमाडौं । नव नियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि गम्भीर भएर छलफल गर्ने बताए । मंगलबार सिंहदरबारमा पदभार ग्रहण गर्दै किराँतीले हवाई क्षेत्र सुरक्षित गर्न र यसअघि भएका

पोखरा जहाज दुर्घटना : थप एकको शव भेटियो
काठमाडौँ — पोखराको सेती खोंचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी

अभिनेता पल शाहले पाए अदालतबाट सफाइ
तनहुँ । नाबालिग गायिका बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहले सफाई पाएका छन् । जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनलाई सफाई दिएको हो । उनलाई जिल्ला अदालत नवलपुरले जबरजस्ती करणीको मुद्दामा सफाई

प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु पर्दैन : गृहमन्त्री
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब प्रहरी नेतृत्वका लागि कुनै शक्ति केन्द्रमा धाउनु नपर्ने स्पष्ट पारेका छन् । सिंहदरबारमा आज प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा भएका प्रहरी नायब महानिरीक्षक (डिआइजी) सँगको भेटमा गृहमन्त्री लामिछानेले

मन्त्रालय भागबण्डा टुङ्गो लगाउन बालुवाटारमा सत्ता साझेदार दलको बैठक
काठमाडौं । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । बैठकमा मन्त्रिपरिषद् पूर्णता, सभामुख निर्वाचनलगायत विषयमा छलफल भइरहेको छ । बैठकमा प्रधानमन्त्रफी पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, जनता

नेकपा (बहुमत) द्वाराद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौँ । नेकपा (बहुमत) ले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । पार्टीले आज एक विज्ञप्ति जारी गर्दै चालक दलसहित ७२ जना सवार यती एयरको विमान सेती खोँच पोखरामा दुर्घटनाग्रस्त भएको घटनाप्रति

को हुन् पाइलट कमल केसी ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६८ यात्रु लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि गएको यती एयरलाइन्सको विमान उडाउने चालक थिए पोखराका कमल केसी । केसी शालीन, भद्र स्वभाव भएका लामो अनुभव सँगालेका चालक हुन् । उनले आफ्नो उमेरको दुई

नेपाल पाइलटका लागि चुनौती
पोखरामा भएको यती एयरलाइन्सको एटीआर ७२-५०० विमानको दुर्घटनापछि नेपालमा उडानको जोखिम बढेको छ । पछिल्लो ३० वर्षमा नेपालमा यो समेत गरी २८ विमान दुर्घटना भइसकेका छन्। नागरिक उड्डयन प्राधिकरण २०७६ को सुरक्षा प्रतिवेदनअनुसार नेपालका पहाड विमान