देश Archive

एभरेष्ट बैंकको हेलचेक्राइ, कोरोना संक्रमण देखिएको शाखामा सेवा सञ्चालन
जनकपुर, कोरोना भाइरस कोभिड १९ को संक्रमण जोखिममा बैंक तथा वित्तिय संस्थाहरु पहिलो नम्बरमा छन् । त्यहाँ कार्यरत कर्मचारीमा संक्रमण बढ्दो क्रममा छ । तर, बैंकका उच्च अधिकारीहरकै लापरबाहीका कारण संक्रमण झनै खतरनाक रुपमा बढिरहेको छ

राष्ट्रपति यसपटक पशुपतिनाथ नजाने
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी हरितालिकाका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक नहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । विगतमा राष्ट्रपति भण्डारी तीजका अवसरमा पशुपतिनाथ दर्शन गर्ने परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड- १९ का

जुम्लामा ९ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा ५१ जना संक्रमित भेटिए
सुर्खेत, जुम्ला र कालिकोटमा आज शुक्रबार ५६ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये जुम्लाको हिमा गाउँपालिकाका ५१ र कालिकोटको तिलागुफा नगरपालिकाका पाँच जना छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि

काठमाडौंमा तीनसहित कोरोनाबाट थप ६ जनाको मृत्यु
काठमाडौं, कोरोना भाइरस संक्रमणका कारण काठमाडौं उपत्यकामा तीनसहित थप ६ जनाको ज्यान गएको छ । पछिल्लो १८ घण्टाभित्रै थप ६ संक्रमितको मृत्यु भएको छ । जसमध्ये आज (शुक्रबार) बिहान मात्रै चार जनाको मृत्यु भएको छ ।

कोरोना नियन्त्रण गर्न उच्चस्तरीय समिति
काठमाडौं, सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका

राहत सामाग्री बोकेर गृहमन्त्रीसहितको टोली अछाम प्रस्थान
५ भदौ, काठमाडौं । अछामको रामारोशन गाउँपालिकाका बाढीपीडितहरुका लागि राहत सामग्री लिएर गृहमन्त्री रामबहादुर थापासहितको टोली आज अछाम प्रस्थान गरेको छ ।गृहमन्त्रीसहितको टोली शुक्रबार बिहान नेपाली सेनाको स्काई ट्रकमार्फत् काठमाडौंबाट अछामतर्फ प्रस्थान गरेको हो । सो

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२६
काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन् । उनका अनुसार काठमाडौंका एक महिला, मकवानपुरका

बिहिबार थपिए ७०७ कोरोना संक्रमित , २६४ जना डिस्चार्ज
काठमाडौं , नोभेल कोरोना भाइरसका ७०७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ७०७ संक्रमित थपिएका हुन् । जसमा १९२ महिला र ५१५ पुरुष रहेका छन् ।

१७ जना ट्राफिक प्रहरीमा कोरोना पुष्टि
काठमाडौं , महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप १७ जनामा प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । घरबिदामा रहेको र घरबाट आएपछि क्वारेन्टिनमा बसेका प्रहरीमा गरिएको परिक्षणमा संक्रमण पुष्टि भएको हो । योसँगै ट्राफिक महाशाखामा

लक्षणसहितका संक्रमितको संख्या बढ्दै
काठमाडौं , पछिल्लो केही दिनयता लक्षणसहितका कोरोना भाइरस संक्रमितहरू देखिन थालेका छन् । सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयका अधिकारीका अनुसार संक्रमितमा लक्षण देखिन थालेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार संक्रमितमा लक्षण देखिन

