देश Archive

बारेकोट गाउँपालिकामा चरम अनियमितता भएको राष्ट्रिय यूवा संघको आरोप
जाजरकोट, जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका भित्र चरम अनियमितता भएको भन्दै राष्ट्रिय यूवा संघले बिज्ञप्ति मार्फत आपत्ती जनाएको छ । शुक्रवार विज्ञप्ती जारी गर्दै, यूवा संघले गाउँपालिकाले एकपछि अर्को क्रमिक रुपमा अनियमितता गरेको प्रति आपत्ती जनाएको हो

कोरोना संक्रमित बढेपछि डोटीमा एक साता निषेधाज्ञा
डोटी , कोरोना संक्रमित बढ्न थालेपछि डोटीमा पनि निषेधाज्ञा गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालय डोटीमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १४ गते राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि

भरतपुर अस्पतालमा एक महिलाले जन्माइन् जुम्ल्याहा बच्चा
चितवन, चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना संक्रमण

बाँकेमा थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९७५
नेपालगन्ज, बाँकेमा शुक्रबार १९ जनामा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको प्रयोगशालामा गरिएका १५ र बागेश्वरी ल्याबबाट गरिएका ४ जना गरि १९ जनामा कोरोना संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले

दाङमा भदौ १४ गतेदेखि एक हप्ता पूर्ण लकडाउन हुने
दाङ, दाङमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्लालाई भदौ १४ गते आइतबार देखि एक हप्तासम्म पूर्णरुपमा लकडाउन गरिने भएको छ । घोराही, तुलसीपुर उपमहानगरपालिका र राप्ती गाउँपालिकामा समुदायस्तरमा कोरोना भाइरसका संक्रमित फेला परेपछि उच्च सतर्कता अपनाउँदै

खोला तर्न १०० देखि रु ३०० सम्म तिर्नुपर्ने
कञ्चनपुर , कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको काम समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने भएको छ । बर्खामा खोला बढेपछि दक्षिणी क्षेत्रका बासिन्दा जोखिम मोलेर खोला

देशभर २२ जना संक्रमित भेन्टिलेटरमा, १६४ जना आईसीयूमा
काठमाडौं,देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना, बागमतीमा १७ जना र प्रदेश ५ मा २ जना संक्रमित भेन्टिलेटरमा छन्। त्यसैगरी देशभरका अस्पतालका आईसीयूमा १६४ जना

कोरोनाले आज एकै दिन १२ जनाको मृत्यु
काठमाडौं, कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या १९५ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो बिहीबार ८ जना, अस्ती बुधबार

शुक्रबार थपिए ९२७ जना कोरोना संक्रमित, १६९ जना डिस्जार्ज
काठमाडौं , नोभेल कोरोना भाइरसका ९२७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ब्रिफिङको १५८ औं दिनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९२७ संक्रमित थपिएको जानकारी दिए । हालसम्म सबैभन्दा बढी

संक्रमित आमाबाट जन्मिएको शिशुमा देखिएन कोरोना
बुटवल,कोरोना भाइरस संक्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको मेडिकल कलेजका उपनिर्देशक दिनेश श्रेष्ठले जानकारी दिए ।

