देश Archive

आर्मी मुख्यालय जंग्गी अड्डामा गोली हानेर सिपाहीले गरे आत्महत्या
काठमाडौँ , नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका गोली हानेर एक सिपाहीले आत्महत्या गरेका छन् । भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेका हुन् । ड्युटीको समयमा ती सिपाहीले ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो

भक्तपुरमा एक कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु
भक्तपुर, कोरोनाको लक्षण नदेखिएकालाई सरकारले अस्पताल भर्ना नलिने रणनीति लागू गरिरहेका बेला भक्तपुरमा एक कोरोना संक्रमित पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ

चितवनमा फेरि थपिए ४३ जना कोरोना संक्रमित
चितवन, भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा थप ४३ जनामा संक्रमण पुष्टि भएको छ । भदौ १३ गते परिक्षण गरिएको ४ सय ७२ नमूनामध्ये ४३ नमूनाको कोरोना पुष्टि भएको छ र बाँकी ४ सय

चितवनमा थप ४३ जनामा कोरोना पुष्टि
चितवन, ४ वर्षीय बालकसहित चितवनमा थप ४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशालामा शनिबार राती १२ बजे सम्म गरिएको परिक्षणमा चितवनका २९ र विभिन्न जिल्लाका गरि थप

देशभर १७५ जना आईसीयूमा, २२ जना भेन्टिलेटरमा
काठमाडौं, देशभर २२ जना कोरोना संक्रमित भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ३ जना, बागमतीमा १७ जना र प्रदेश ५ मा जना २ संक्रमित भेन्टिलेटरमा छन्। त्यसैगरी देशभरका अस्पतालका आईसीयूमा १७५

अपांगता हक अधिकारबारे क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न
दाङ, देउखुरीको गढवामा अपांगता भएका ब्यक्ति तथा सरोकारवालाहरुलाई अपांगता समावेशी बिपद जोखिम न्यूनिकरण सम्बन्धी एकदिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र गढवाको आयोजना एवम् रिड नेपालको सहयोगमा नेपालमा अपांगता समाबेसी

काठमाडौं उपत्यकामा थप १८६ जना कारोना संक्रमण
काठमाडौं, काठमाडौं उपत्यकामा आज शनिबार १८६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा

थप ८८४ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३७ हजार ३४०
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले

शनिबार १० जना डिष्चार्ज भएसंगै, बाँकेमा हालसम्म ७०३ कोरोनामुक्त
नेपालगन्ज, बाँकेमा हालसम्म कोरोना संक्रमणमुक्त भएर घर फर्कनेको संख्या ७ सय ३ पुगेको छ । शनिबार आज थप १० जना संक्रमित निको भएर डिष्चार्ज भएसंगै घर फर्कनेको संख्या ७ सय ३ पुगेको हो । शनिबार होटल

बारेकोट गाउँपालिकामा चरम अनियमितता भएको राष्ट्रिय यूवा संघको आरोप
जाजरकोट, जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका भित्र चरम अनियमितता भएको भन्दै राष्ट्रिय यूवा संघले बिज्ञप्ति मार्फत आपत्ती जनाएको छ । शुक्रवार विज्ञप्ती जारी गर्दै, यूवा संघले गाउँपालिकाले एकपछि अर्को क्रमिक रुपमा अनियमितता गरेको प्रति आपत्ती जनाएको हो

