देश Archive

पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा मृत्यु भएको हो ।न्यायाधीश चालिसे लामो समयदेखि मुटु सम्बन्धी समस्याबाट पीडित थिए । स्वास्थ्यमा समस्या आएपछि ७० वर्षीय चालिसे पाँच दिनअघि

केन्द्रीय कारागारमा कोरोना : ५० कैदीबन्दी र ५६ प्रहरीमा संक्रमण

काठमाडाैं, केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमण फैलिएको छ ।  क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको केन्द्रीय कारागार सुन्धारामा कोरोना संक्रमण फैलिएको हाे । आइतबार एकैपटक थप ३५ जना कैदीबन्दी र ५१ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो र

कोरोना भाइरस संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु

वीरगञ्ज, कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२० हरपतगञ्जका ५३ वर्षीय पुरुषको मृत्यु भएको हो । अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा गए राति १२ः४५ मा उनको

यस्तो छ नेपाल वायुसेवा निगमको नयाँ उडान तालिका

काठमाडौं, नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबार (आज)देखि केही देशमा नियमित उडान सुरु गर्ने निर्णय गरेसँगै मुलुकको राष्ट्रिय ध्वजावाहक निगमले नियमित उडान तालिका निर्धारण गरेको हो ।

अस्पताल चहार्दा–चहार्दै तीन कोरोना संक्रमितको मृत्यु

चितवन, अस्पताल चहार्दा–चहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल

प्रहरीमा बढ्दो कोरोना संक्रमण : गृहद्वारा समायोजनको तयारी

काठमाडौं, कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापनमा अग्रस्थानमा खटिएका प्रहरीमा दिनदिनै संक्रमण बढिरहेको छ । उनीहरूलाई स्रोत–साधन र सुविधा थप्न चासो नदिएको गृह मन्त्रालय यस्तो वेला प्रदेशमा समायोजनमा सक्रिय देखिएको छ । अहिलेको विषम परिस्थितिमा प्रहरी समायोजन गर्दा थप

कारोना संक्रमितको उपचारकालागि बालाजुस्थित जनमैत्री अस्पताल संचालनमा

काठमाडौं, लामो समय देखि बन्द रहेको काठमाडौंको बालाजुस्थित जनमैत्री अस्पताललमा सोमबारबाट संचालनमा आएको छ ।सोमबार एक कार्यक्रमकाबीच काठमाडौं महानगपालिका –१६मा पर्ने उक्त अस्पतालमा १०० बेडको कोरोना संक्रमितको उपचार गर्नृे गरी आइसोलेसन सेन्टर सहित सञ्चालनमा ल्याएको हो

कोरोना रोकथाम गर्न सांसदहरु परिचालन गरिने

काठमाडौँ, सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि सम्पुर्ण सांसदहरुको परिचालन गर्ने भएको छ । आइतवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्यक्ष निर्वाचित सांसदहरुको नेतृत्वमा समानुपातिक र राष्ट्रिय सभाका सांसदहरुलाई परिचालन गर्न सक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं

असोज १ गतेदेखि लामो दूरीको यातायात चलाउन दिने सरकारको निर्णय

काठमाडौं, सरकारले आगामी असोज १ गतेदेखि अन्तर–जिल्ला र लामो दूरीको अन्य सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको छ। हिजो आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्ता डा युवराज खतिवडाले यो जानकारी दिएका

नेपाल एयरलाइन्सले गर्‍यो अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

काठमाडौं, १६ भदौदेखि हुने नियमित अन्तर्राष्ट्रिय उडानको लागि नेपाल वायुसेवा निगमले तालिका सार्वजनिक गरेको छ। निगमले सेप्टेम्बर महिनाको लागि सोमबार चार अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडान तालिका सार्वजनिक गरेको हो। जसअनुसार सेप्टेम्बर २, १६ र ३० तारिखमा