देश Archive

भाँसिएको लमही – घोराही सडक खण्ड एकतर्फी सुचारू
दाङकाे लमही-घाेराही सडक खण्ड अन्तरगत लमही नगरपालिका वडा नम्बर ६ कुलमोहर देखि करिब २ किलोमिटर उत्तर जंगलमा पक्कि सडक भाँसिएको छ । सडक भाँसिए सँगै दुर्घटनाको खतरा पनि बढेको छ । आइतवार विहान ५ बजेको समयमा

कोरोनाबाट थप नौं जनाको मृत्यु, मृतक संख्या ३४५ पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप नौं जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार थप ९ जना कोरोना संक्रमितको मृतयु भएको हो । मृत्यु हुनेमा ३ महिला र पुरुष

थप एक हजार ३९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५४ हजार नाघ्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप एक हजार ३९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि प्युठान स्वास्थ्यचौकी एक साता बन्द
प्युठान, प्युठानमा एक स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाको सरुमारानी गाउँपालिका ढुङ्गेगढी स्वास्थ्यचौकीमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि बसेको गाउँपालिकास्तरीय सिएमसीको बैठकले स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा एक सातासम्म बन्द गर्ने निर्णय
एमसीसीबारे मैले भन्दै नभनेको कुरा प्रचार भयोः नेता रावल
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी(नेकपा) नेता तथा स्थाई समिति सदस्य भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गर्नुपर्छ भनेर नभनेको बताएका छन् । आफूले भन्दै नभनेको कुरा प्रचार गर्नेहरु एमसीसी पारित गराउन लागिपरेका दलाल भएको आरोपसमेत

बागलुङको जैमिनीमा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु
बागलुङ, बागलुङको जैमिनी नगरपालिका–१ मा पहिरोले घर पुरिँदा एक वृद्धाको मृत्यु भएको छ । कुश्मीशेराको टुनीवटमा घर माथिबाट आएको पहिरोले घर पुरिँदा ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको हो । उनका ७० वर्षीय श्रीमान् मणिभद्र पाध्या

सिन्धुपाल्चोक पहिरो : ३ जनाको शव भेटियो, १५ जना बेपत्ता
काठमाडौं, सिन्धुपाल्चोकको बाह्रबिसेमा मध्यरातमा आएको पहिरोले १८ घर बगाउँदा दर्जनौ ब्यक्ति बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा खसेको पहिरोले कम्तीमा ८ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएको प्रहरीले जनाएको छ।

मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप
जोमसोम , मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु। जिल्लाबाहिरका व्यापारी कोरोना कहरकै बीचमा आलु खरिद गर्न मुस्ताङमा आएका छन्। उनीहरू किसानको घरदैलोमा पुग्ने गरेका छन्। गत वर्ष आलु पाथीको १ सय ३० रुपैयाँमा बिक्री भएको

कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड
काठमाडौँ, कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका

नेकपाको आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त
काठमाडौंँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा केही समयदेखि जारी आन्तरिक विवाद स्थायी कमिटी बैठकसँगै समाप्त भएको छ । पार्टीभित्र कार्यविभाजन, महाधिवेशन, एमसीसी, पार्टी समायोजनका बाँकी काम लगायतका विषयमा पार्टीभित्र जारी सबै विवाद यो बैठकसँगै किनारा लागेका छन्

