देश Archive

पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन

काठमाडौं, सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश अनिरुद्र प्रसाद सिंहको निधन भएको छ ।उनको १०१ वर्षको उमेरमा निमोनियाको कारण निधन भएको हो । उनको जन्म बि सं १९७६ माघ २० मा भएको र २०१३ जेष्ठदेखि २०१६ असार सम्म

न्याय नपाएपछि बलात्कृत किशोरीले गरिन् आत्महत्या

सप्तरी, सप्तरीमा न्याय नपाएपछि एक बलात्कृत किशोरीले आत्महत्या गरेकी छिन् । बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

अर्को सूचना नआएसम्मका लागि शैक्षिक संस्थाहरू बन्द नै राख्‍ने

काठमाडौं , सरकारले शैक्षिक संस्था, ट्युसन सेन्टर, परीक्षा सञ्चालन, सबै प्रकारका गोष्ठी, तालिम आदि अर्को सूचना नआएसम्म बन्द नै राख्‍ने निर्णय गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले यी सेवाहरू अनिश्चितकालसम्म बन्द राख्ने निर्णय गरेको

असोज १ बाट हवाई टिकट बुकिङ खुल्दै

काठमाडौं, सरकारले आन्तरिक उडान खुल्ने मिति तोकेसँगै वायुसेवा कम्पनी बुकिङ खुलाउने तयारीमा लागेका छन् । त्यसअगाडि कम्पनीहरु कुन– कुन गन्तब्यमा उडान गर्न पाइने र कुनमा नपाइने भन्ने विस्तृत निर्देशनको तयारीमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका

कर्मचारीको उपस्थितिमा कुलमान घिसिङलाई बिदाइ

काठमाडौँ, नेपाल विद्युत प्राधिकरणले कार्यकाल सकिए लगतै कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिदाइ गरेको छ । मंगलबार प्राधिकरणमा आयोजित विदाई कार्यक्रममा आइतबार कार्यकाल सकिएका घिसिङलाई कार्यलयमा कार्यरत कर्मचारीको उपस्थितिमा औपचारिक बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा प्राधिकरणका

महालक्ष्मी नगरपालिकाका प्रमुख श्रेष्ठलाई कोराना सङ्क्रमण पुष्टि

काठमाडौं, ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । श्रेष्ठ हाल किष्ट मेडिकल कलेज ग्वार्कोमा उपचारका लागि

लामो दुरीको बस असोज ५ देखि सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौं, सरकारले लामो दुरीको यातायातका साधन असोज ५ देखि सञ्चालन गर्ने निर्णय गरेको छ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ देखि लामो दुरीको बस सञ्चालन गर्न दिने निर्णय भएको एक मन्त्रीले बताए । ती मन्त्रीका अनुसार यातायातका

सरकारले गर्यो बामदेवलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय

काठमाडौं, सरकारले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको राष्ट्रियसभामा रिक्त रहेको एक सदस्य पदमा गौतमको नाम सिफरिस गर्ने निर्णय भएको

कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु

काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । शनिबार एकैदिन देशभर १४ जना कोरोना संक्रमितको

अविरल वर्षापछि घोराही-तुलसीपुर सडक खण्ड अवरूद्ध

दाङ , गएराती देखि परेको अविरल वर्षाका कारण आएको बाढीले दाङको घोराही(तुलसीपुर सडक खण्ड) अबरूद्ध भएको छ ।लगातार परेको अबिरल बर्षाले जिल्लाका खोलामा बाढी आउँदा घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत पत्रे खोला, हापुर, सग्राम खोलामा बाढी आएको