देश Archive

काठमाडौं उपत्यकामा थपिए ६३७ कोरोना संक्रमित

काठमाडौं ,पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६३७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४९२ , भक्तपुरमा ९५ र ललितपुरमा ५० कोरोना संक्रमित थपिएका छन् । जसअनुसार काठमाडौंमा १६८

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु

काठमाडौं ,नोभेल कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो  मंगलबार दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भयो भने

११७२ कोरोना संक्रमित थपिए, १८९३ डिस्चार्ज

काठमाडौं , देशभर नोभेल कोरोना भाइरसका थप एक हजार १७२ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १७२ संक्रमित थपिएका हुन् । देशभर

काठमाडौमा विप्लव निकट अखिल क्रान्तिकारीको राजनैतिक प्रशिक्षण तथा रक्तदान कार्यक्रम

नेत्र विक्रम चन्द विप्लव नेतृत्व को नेपाल कम्युनिष्ट पार्टि निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी ले असोज ७ गते हिजो राजाधानीमा नेपालमा शैक्षिक आन्दोलनको अबको दिशा, क्रान्तिकारी विद्यार्थीको भूमिका, वैज्ञानिक समाजवादमा शिक्षा नीतिलगायत विषयमा प्रशिक्षण तथा रक्तदान

नयाँ कार्यालय प्रमुख आएसंगै कार्यालय प्राङ्गण परिसरको अनुहार फेरियो

सुर्खेत, नयाँ कार्यालय प्रमुख आएसंगै कार्यालयको प्राङ्गण परिसरको अनुहारनै फेरिएको छ । डिभिजन वन कार्यालय सल्यानमा धेरै हाकिम आए धैरै गए तर कसैको आँखा परेन कार्यालय अगाडि रहेको बन्जर भिरालो परिसरमा फरक यतिमात्र हो कार्यालय प्रमुख

विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु

काठमाडौँ, ओखलढुङ्गामा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । मोलुङ हाइड्रो अन्तर्गतको प्रशारण लाइनमा मर्मत गर्ने क्रममा २८ वर्षिय प्रमेश खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका डिएसपी रुपेश खडकाले जानकारी

विराट शिक्षण अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

मोरङ, झापाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।भद्रपुर–१० घर भएका ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । भदौ ३ गते उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेनमा

विभिन्न स्थानमा भारी वर्षा, सतर्क रहन आह्वान

काठमाडौँ, रातिदेखि मुलुकका अधिकांश स्थानमा वर्षा भएको छ । कतिपय ठाउँमा ‘अति भारी’ वर्षा र कतै भारी वर्षा भएकाले तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । लमजुङका बेसिशहर,

बर्दियाका कोरोना संक्रमित वृद्धको नेशनल कलेजमा मृत्यु

काठमाडौँ, बर्दियाका कोरोना संक्रमित वृद्धको उपचारका क्रममा नेशनल मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि यही असोज ४ गते नेशनल मेडिकल कलेजमा भर्ना भएका ठाकुरबाबा नगरपालिका-७ का ६४ वर्षीय पुरूषको मंगलबार दिउँसो ४

डा.केसीलाई त्रिभुवन विमानस्थलवाटै ट्रमा सेन्टर लगियो

काठमाडौं, अनशनकै क्रममा काठमाडौं आइपुगेका डा. गोविन्द केसीलाई त्रिभुवन विमानस्थलवाटै राष्ट्रिय ट्रमा सेन्टर पुर्याईएको छ ।नेपालगञ्जबाट काठमाडौं आएका केसीलाई त्रिभुवन विमानस्थलमा ओर्लने बित्तिकै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा हाल विगतमा वीर