देश Archive

कस्तो रहनेछ आजको मौसम ?
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका

दुई संगठनको एकतापछी बनेको अखिल क्रान्तिकारीको संयोजकमा मिलन राई
काठमाडौं, दुई वटा क्रान्तिकारी विद्यार्थी संगठनको एकता पछी बनेको अखिल (क्रान्तिकारील) को केन्द्रीय संयोजकमा मिलन राई चयन भएको छन् । यही असार १८ र १९ गते काठमाडौंमा भएको दुई वटा विद्यार्थी संगठनको एकता भेलाले राईको नेतृत्वमा

काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत
काठमाडौं। गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख जितेन्द्र बस्नेतले काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका छन्। हालका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीका रुपमा पठाएको हो । बस्नेत

यी हुन् पहिरोले अवरुद्ध सडकहरु ?
काठमाडौं । देशका विभिन्न भू–भागमा भारी वर्षा भइरहेको छ । बाढी र पहिरोका कारण हाल पाँचवटा सडकखण्ड अवरुद्ध भएका छन् । सडक विभागका अनुसार आज बिहान ६ः१५ बजेको तथ्यांकअनुसार देशभरका पाँचवटा सडकमा सवारी आवगमन ठप्प छ ।

अखिल क्रान्तिकारीको केन्द्रीय एकता भेला काठमाडौंमा सुरु
काठमाण्डौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) को केन्द्रीय एकता भेला सुरु भएको छ । धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा (बहुमत) र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी विचको एकता पछि बनेको क्रान्तिकारी कम्युनिस्ट

खुल्यो नारायणगढ–मुग्लिन सडक, दुईतर्फी यातायात सञ्चालन
काठमाडौं, पहिरो पन्छाएपछि नारायगढ–मुग्लिन सडक दुइतर्फी सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी खुलेको छ। इलाका प्रहरी कार्यालय (मुग्लिन) का अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुवैतर्फ बन्द भएको थियो। अहिले पहिरो पन्छाई सडक दुवैतर्फ

डेढ करोड ठगीको आरोपमा पूर्व सांसद पक्राउ
काठमाडौंं, पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई एक करोड ६५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। रौनियारले बाँकेमा अवस्थित जय भोले बाबा कन्स्ट्रक्सन उद्योग किनबेच गर्दा शुभराम यादवलाई ठगी गरेको आरोप छ। २०७६ माघमा

नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक खड्का अकुत सम्पत्तिको मुद्दामा दोषी ठहर
काठमाडौं । नेपाल आयल निगमको जग्गा अनियमितता लगायत अनियमिततामा मुछिएका नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का गैरकानुनी सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले खड्कालाई गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको अभियोगमा

ललिता निवास प्रकरण : मीनबहादुरसहित ४ जनालाई ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं, ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले सात दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश वासुदेव पौडेलले सरकारी लिखत किर्ते मुद्दामा अनुसन्धान गर्न अरोपितहरुलाई हिरासतमा राख्न केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति

रोल्पाको त्रिवेणी गाउँपालिकाले ल्यायो ५० करोड ५२ लाख बजेट
रोल्पा, रोल्पाको त्रिवेणी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ सालको लागि ५० करोड बढिको बजेट ल्याएको छ । गाउँपालिकाले आइतबार प्रस्तुत गरेको बजेट ५० करोड ५२ लाख ९३ हजार ७ सय ६१ रुपैयाँ रहेको छ । जस अनुसार