देश Archive

मुग्लिन-नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किंदा ११ जना घाइते

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा ट्रक र बस ठक्कर खाँदा ११ जना घाइते भएका छन् । आज बिहान साढे ७ बजेतिर भरतपुर महानगरपालिका-२९ चौधकिलो पुल नजिकै नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा१८ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट

क्रान्तिकारीले जलायो लोकसेवा आयोगको तयारी पुस्तक

काठमाडौं, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) लोकसेवाको तयारीसम्बन्धी एउटा पुस्तकमा जलाएको छ । लोकसेवा आयोग तयारी सम्बन्धिको ‘गेमस्काउट, वन रक्षक, सफलताको साथी’ पुस्तकमा महिलाबारे आपत्तिजनक शब्द सहितको प्रश्नोत्तर राखिएको बिरोध स्वरुप क्रान्तिकारीले सोमबार उक्त

अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पसको सम्मेलन सम्पन्न, अध्यक्षमा स्टालिन

काठमाडौं, अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पसको इकाई अध्यक्षमा स्टालिन चयन भएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पसको आज शनिवार सम्पन्न १९ औं इकाई सम्मेलनले स्टालिन उपनामले चिनिने निकाश

कुशेबासीका सडकका कथा : बर्षेनी दु:ख दिने राङसीको त्यो पहिरो

जाजरकोट, जाजरकोटको सबैभन्दा पुरानो ट्रयाकको रुपमा रहेको खलंगा पाँचकाटिया सडकखण्ड बर्षेनी पहिरोका कारण अबरुद्ध हुने गरेको छ । रारा लुम्बीनी मार्गका रुपमा रहेको उक्त सडकको राङसीमा पर्ने ट्रयाक परिर्वतन नगर्दा कुशे गाउँपालिका बासीका लागि महङगो साबित

सुन प्रकरण : एक्स–रे मेसिन हेर्ने भन्सार कर्मचारी निलम्बित

काठमाडौँ, करिब एक क्विन्टल अवैध सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । सुन बाहिरिएको दिन एक्स–रे मेसिन हेर्ने जिम्मा श्रेष्ठले पाएका उनी निलम्वनमा परेका हुन् । भन्सार विभागले यसअघि

जाजरकोटको कुशे फास्ट्रयाक निर्माणका लागि अध्ययन सुरु

जाजरकोट, जाजरकोटको कुशे गाउँपालिका-८ साङटादेखि जुम्लाको तातोपानी गाउँपालिका-८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन सुरु भएको छ। पहिलो चरणको अध्ययनको जिम्मेवारी आईटेको टीएमएस रे जेभीले पाएको छ। निर्माण कम्पनी आईटेको टीएमएस रे जेभीका प्रमुख राजीव झाले

भ्रष्टाचार र अपराध अनुसन्धान गर्दा मलाई कुनै पार्टीकाे मतलब छैन – गृहमन्त्री श्रेष्ठ

काठमाडौं, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन् । विमानस्थल भन्सार कार्यालयको अनुगमन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री श्रेष्ठले यस्ताे बताएका हुन् ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ आरोपीको १० दिन म्याद थप

काठमाडौं,  एक सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ६ जना आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले १० दिनको म्याद दिएको छ । पाटन उच्च अदालतले बिहीबार पहिलो पटकलाई १० दिनको समय दिएको हो । पक्राउ

लुम्विनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा चलखेल

काठमाडौँ, लुम्बिनी विकास कोषका उपाध्यक्ष पदका लागि सरकारले तयारी गरेको छ । साउन १० गते उपाध्यक्ष भिक्षु मैतेय ९अवधेशकुमार त्रिपाठी०को पदावधी सकिँने भएका कारण उपाध्यक्ष पदको लागि सरकारले तयारी गरेको हो ।  लुम्बिनीको बिकास, संरक्षण र

भन्सारले विमास्थलबाट जाँच पास गरेको ५० किलो बढी सुन राजश्वले समात्यो

काठमाडौँ : त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले जाँच पास गरेको ५० किलो बढि सुन राजश्व अनुसन्धान विभागले फेला पारेको छ। बुधवार बेलुका विभागले विमानस्थलको भन्सार नाका पास भएर आएको सामान नियन्त्रणमा लिएको थियो। सामान लिन आएका व्यक्ति