देश Archive

भ्रष्टाचारमा महिला संलग्नता न्यून
काठमाडौँ , समाजमा महिला बढी तामझाम गर्न, छिमेकीलाई आफ्नो रवाफ देखाउन, विलासिताका सामग्री खरिद गर्न खोज्छन् अनि पुरुषलाई बढी कमाउन दबाब दिन्छन् । त्यसैले भ्रष्टाचारजन्य कार्य गर्न पुरुष बाध्य हुन्छन् भन्ने आरोप महिलाम(ाथि लगाइन्छ । के

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु
बाँके, बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका– १० ट्राफिक चोकका ८४ वर्षीय वृद्ध र कोहलपुर नगरपालिका- ८ निवासी ७१ वर्षीया वृद्धाको शनिबार राति मृत्यु भएको हो ।

कोरोनाले पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४

२४ घण्टामा १,२२९ ले ‘जिते’ कोरोना
काठमाडौं, पछिल्लो २४ घण्टामा थप १,२२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७४ हजार२५२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या

२४ घण्टामा उपत्यकामा थपिए २,६७२ कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २,६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी जम्मा २,६७२ जना संक्रमित थपिएका छन् । यसअघि

मनै लोभ्याउने मुड्केचुलाका हरिया डाँडा पाखा, यी हुन हेरिरहुँ लाग्ने दृश्य
डोल्पाको मुड्केचुला गाँउपालिका दुर्गम गाँउपालिका मध्य एक हो । हालसम्म सडक सञ्जालले नछोएको मुड्केचुला गाँउपालिकालाइ दक्षिणमा रुकुम, जाजरकोट उतरमा जुम्ला र पश्चिममा जुम्लाले घेरेको छ । आफनै मौलिक परम्परा रहेको मुडकेचुला गाउँपालिकाल बेग्लै पहिचान बोकेको छ

पछिल्लो २४ घण्टामा थपिए ५००८ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार

सोलुखुम्बुमा दुई वर्षभित्र फुसको छानोमुक्त गराउदै
सोलुखुम्बु , सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त गराउने भएको छ । सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई शुरवीरले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई सङ्घीय सरकारले रु ५० हजार सहयोग गरेर फुसको छानामुक्त बनाइने बताए । सुरक्षित नागरिक

पाकिस्तानले टिकटकमाथि लगायो प्रतिबन्ध
एजेन्सी, पाकिस्तानले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तानको दूरसञ्चार प्राधिकरण पीटीएले टिकटकमाथि प्रतिबन्ध लगाएको हो । भिडियो शेयरिङ एप्लिकेशनमा अनैतिक र अश्लील सामग्रीविरुद्ध समाजका विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्रतिबन्ध लगाइएको पीटीएको भनाइ छ

पानीको मुल्यमा व्यापारीको मनपरि
व्यापारीले योजनाबद्ध रूपमा पिउने पानीको मूल्य बढाएका छन् । बजारमा पिउने पानीको मूल्य प्रतिजार १० देखि १५ रूपैयाँसम्म बढेको छ । व्यापारीको स्वार्थअनुकूल हुनेगरी गत साउन अन्तिम साता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जारको एमआरपी

