देश Archive
बाबुराम भट्टराई भन्छन्- आफुले भ्रष्टचारको कुरा बाहिर बोलेपछि ठुलो कम्पन आयो
वीरगन्ज, जनता समाजवादीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ठूला पार्टीका अध्यक्षले गरेको भ्रष्टाचारबारे आफूले बोलेपछि ठूलो कम्पन आएको बताएका छन् ।सोमबार पर्सामा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले अर्बौंको घोटाला भएको दावी

उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाइने
काठमाडौं, संक्रमण बढेसँगै सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य

उपत्यकामा थप २ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २ हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ४ हजार ४७ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक
ओली-प्रचण्ड भेट : मुख्यमन्त्री शाहीविरुद्ध राखिएको अविश्वासको प्रस्ताव फिर्ता गराउन आग्रह
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सोमबार बिहान झण्डै सवा घण्टा छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै
मदिराको भूराजनीति
विषय प्रवेश अनुभूतिबाटै सुदूरपश्चिमको पहाडी जिल्ला अछाम निकै रमणीय र सुन्दर छ । यहाँको जलवायु मनोरम छ, जैविक विविधता छ । अछाम घुम्न आउने आन्तरिक पर्यटकहरू अछाम जतिको भूवनौट मिलेको नेपालका पहाडी जिल्लामा अरू सायदै होलान

ऐनामा मुख र संसारमा सुख हुन्न
घरव्यवहारबाट वाक्क दिक्क भएपछि एक वृद्ध बनबास गएछन् । वनबास जाँदा उनीसंग दुईवटा लगौंटीबाहेक अरु कुनै चीज थिएन । विहानै नुहाउँदा एउटा लगौंटी लगाउँथे, अर्को सुकाउँथे । दिन यसैगरी चलिरहेको थियो । एकदिन सुकाएको लगौंटी मुसाले

आचार्यको सभापतित्वमा गठन भयो ११ सदस्यीय सुनसरी काठमाडौं काँग्रेस सम्पर्क समिति
काठमाडौं, आज नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिको भेलाले ११ सदस्यीय सुनसरी काठ्माण्डौ सम्पर्क समिति चयन गरेको छ । नेपाली काँग्रेसका युवा नेतासमेत रहेका बाबुराम आचार्यको नेतृत्वमा गठीत समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा रामानन्द पण्डित ,
कर्णाली प्रदेशको विवादले केन्द्रमा हलचल, ओली-दाहाल छलफलमा
काठमाडौं, कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्र बहादुर शाहीविरुद्ध पार्टीका बहुमत सांसदले पार्टी संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएपछि त्यसले नेकपाको केन्द्रीय राजनीतिमा पनि हलचल ल्याएको छ। मुख्यमन्त्रीकै विरुद्धमा पूर्व एमाले समूहका १५ र

