देश Archive

प्रधानमन्त्री ओली पुगे नेपाल–चीन सीमा किमाथांका

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली संखुवासभास्थित नेपाल–चीन सीमा क्षेत्र किमाथांका पुगेका छन्।आज बिहान सेनाको हेलिकोप्टरमार्फत् प्रधामन्त्री ओली किमाथांका पुगेका हुन्। प्रधामन्त्री ओलीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, संखुवासभाका

नेपालकै जडीबुटी कोरोनाविरुद्धको औषधिका लागि परीक्षण

काठमाडौं , कोरोना भाइरसविरुद्धको खोप बनिनसकेको अवस्थामा नेपालमा संक्रमितका लागि आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण सुरु गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण कार्यको नेतृत्व गरिरहेको छ। परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले औषधिको प्रभावकारिताबारे रिपोर्ट आइनसकेको

कहिले आइपुग्छ कुन खोप ?

संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला ? यो आमनागरिकको पहुँचमा कहिले पुग्ला ?यसको उत्तर सहज छैन। तर, धेरैको अनुमान छ कि परीक्षणका क्रममा रहेका केही खोपले नोभेम्बर अन्तिमसम्ममा सफलता पाउनेछन्।

सरकारका एकपछि अर्को गलत नीतिका कारण मृत्युदर उकालो लाग्यो

काठमाडौँ , नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार १२ सदस्यीय कोरोना कार्यदल गठन गरेका छन् । बाइडेनको ट्रान्जिसनल (संक्रमणकालीन) टीमले गठन गरेको कार्यदलमा पहिला सरकारमा रहेका अधिकारी,प्राज्ञ र औषधि विज्ञानका हस्ती छन् । कार्यदल गठनपछि विज्ञप्तिमार्फत

कोरोना परीक्षण र उपचार सरकारको दायित्व : मन्त्री ढकाल

काठमाडौं , सरकारले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ । मन्त्रिपरिषद् बैठक सोमबारेको बैठकले सबैको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको

बिहीवार सचिवालय बैठक बोलाउन ओलीलाई प्रचण्डको प्रस्ताव

काठमाडौं , नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सचिवालयको बैठक बोलाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रस्ताव गरेका छन् ।मंगलबार दिउँसो ओलीलाई भेटेर दाहालले बिहीबार बैठक बोलाउने विषयमा सहमतिका आग्रह गरेका थिए ।

मिस नेपालको अन्तिम प्रतिस्पर्धा मंसिरमा

काठमाडौं , यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो । प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र

२४ घण्टामा २ हजार ७३६ संक्रमित थपिए, ८५३ संक्रमणमुक्त

काठमाडौंआज मंगलबार देशभर २ हजार ७३६ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप २ हजार ७३६ जनालाई कोरोना पुष्टि भएको छ। २४ घण्टामा ८५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै निको

उपत्यकामा थपिए १४ सय २० कोरोना संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १४ सय २० कोरोना संक्रमित थपिएका छन् । मंगलबार संक्रमित पुष्टि हुनेमा ६०३ महिला र ८१७ पुरुष रहेका छन् । काठमाडौंमा एक हजार १४१, भक्तपुरमा ८६ र ललितपुरमा १९३

कोरोनाबाट २२ को मृत्यु, नेपालमा मृतक संख्या १,१४८ पुग्यो

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप २२ जनाका ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १,१४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७