देश Archive

प्रधानमन्त्री सहित १ बजे बालुवाटारमा नेकपा सचिवालय बैठक बस्ने
काठमाडौं, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बुधबार दिउँसो १ बजे बालुवाटारमा सचिवालय बैठक बस्ने भएको छ । केहि बेर सचिवालय बैठक बसेर बैठक केहि दिन पर सार्ने र लगतै मन्त्रीपरिषद् बैठक बस्ने पनि एक स्रोतले

तीन महिनामा ४० प्रतिशतले घट्यो टेलिकमको नाफा
काठमाडौँ, नेपाल टेलिकमले नयाँ आर्थिक वर्षको पहिलो तीन महिनामा ४० प्रतिशत नाफा गुमाएको छ । टेलिकमले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्म टेलिकमले कुल डेढ अर्ब नाफा गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४० प्रतिशत

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी अस्पतालबाट डिस्चार्ज
काठमाडौं, राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज भएका छन् । राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत केसीलाई अस्पतालले मंगलबार साँझ ५ बजे डिस्चार्ज गरेको हो । अस्पतालबाट बाहिर निस्केपछि अध्यक्ष केसीले सबैलाई धन्यवाद दिए

उपत्यकामा थप ३३९ कोरोना संक्रमण पुष्टि
काठमाडौँ, पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३३९ कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार संक्रमित १४६ जना महिला र १९३ जना पुरुषलाई संक्रमण देखिएको हो । काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना नयाँ संक्रमित

धनगढीमा थप ५ जनामा जनामा कोरोना संक्रमण पुष्टि
धनगढी, कैलालीको धनगढीमा थप ५ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा मंगलबार २२ जनाको परीक्षण गर्दा धनगढीका थप ५ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले

विमानस्थलको सुरक्षा गर्न विमानस्थल सुरक्षा प्रहरी आवश्यक छः पर्यटनमन्त्री भट्टराई
काठमाडौं, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विमानस्थलको सुरक्षाका लागि छुट्टै सुरक्षा युनिट आबश्यक छ भनि बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण भएको सुरक्षा गार्ड भवनको समुदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले विमानस्थलको

बैठक सार्न ओलीले गरेको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पर सार्न महासचिव विष्णु पौडेलमार्फत गरेको प्रस्ताव कार्यकारी अध्यक्ष प्रचण्डले अस्वीकार गरेका छन् । बैठक सार्ने

कोरोना अन्त्यका लागि खोप मात्र पर्याप्त हुँदैनः विश्व स्वास्थ्य संगठन प्रमुख
जेनेभा, कोरोना महामारी अन्त्य गर्न खोप मात्र पर्याप्त नहुने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका प्रमुख डा टेड्रोस अधानम गेब्रियससले जानकारी गराएका छन् । सोमबार उनले खोपले मात्र कोरोना भाइरस महामारी रोक्न नसक्ने जानकारी गराएका हुन् । ‘खोप अन्य

बुधबारदेखि छठपर्व शुरु
जनकपुर, धार्मिक पर्व छठको तयारी उत्साहका साथ शुरु भइसकेको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा जुटिरहेका छन् ।विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने

प्रचण्ड र विष्णु पौडेलबीच खुमलटारमा भेटबार्ता
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ । बुधवारका लागि निर्धारित सचिवालय बैठक प्रभावित हुन नदिन सहमतिको प्रयासका लागि मंगलवार बिहान महासचिव पौडेल अध्यक्ष ‘प्रचण्ड’लाई

