देश Archive

चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन

काठमाडौँ, काठमाडौंमा चिनियाँ हस्तक्षेपको विरुद्ध प्रदर्शन भएको छ । स्वतन्त्र युवाको समूहले शनिबार बिहान माइतीघरमा चीनले नेपालको भूमि मिचेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी युवाहरुले ’गो ब्याक चाइना  नेपाली भूमि मिच्न पाइँदैन चिनियाँ

राजा वीरेन्द्रको निजी निवास अवलोकन गर्न खुल्ला हुदै

काठमाडौं, दरबार हत्याकाण्डपछि बन्द नारायणहिटी दरबारभित्र रहेको तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारबाट सर्वसाधरणका लागि खुल्ला हुने भएको छ ।शनिबार दिउँसो २ बजे संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले श्री सदन खुला

आधुनिक कृषि औजारको प्रयोगमा वृद्धि

डोटी, पछिल्लो समय किसान खेत जोत्न, धान चुट्न, गहुँ काट्न तथा मकै छर्न लगायतका काममा आधुनिक कृषि औजारको प्रयोगमा कृषक आकर्षित भएका छन् ।उनीहरुले हाते ट्र्याक्टर र थ्रेसरको प्रयोग गर्न थालेका हुन् । ती औजारको प्रयोगले

कर्णालीका क्रसर उद्योगमाथि अनुसन्धान थालियो

सुर्खेत, सरकारले अवैधरुपले सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालयले अनुसन्धान कार्य शुरुआत गरेको छ । प्रशासनले सुर्खेतमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई दर्ता–नवीकरणसँग सम्बन्धित कागजात मागेर अनुसन्धान प्रक्रिया शुरु

छठघाटबाट पेस्तोलसहित एकजना पक्राउ

जनकपुरधाम, सिरहामा छठको घाटबाट एक युवक हतियारसहित पक्राउ परेका छन् । शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिइरहँदा औरही गाउँपालिका ५ बाट स्थानीय २२ वर्षीय रविन दास पक्राउ परेका हुन् । दासलाई वडा नम्बर ५ स्थित पोखरीबाट

शिवम् सिमेन्ट उद्योगमा आगलागी

मकवानपुर, शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित रहेको सिमेन्ट उद्योगमा आज बिहान आगलागी भएको हो । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

डिभी परेकाले जनवरीमा पाउदै भिसा

काठमाडौँ, कोरोना भाइरस महामारीको कारणले गर्दा लामो समयसम्म्म डिभी चिठ्ठाको भिसा दिन रोकिएको थियो । दुतावासहरु पनि सबै बन्द रहेका थिए । अब भने भिसा नरोकिने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार डीभी

चिनियाँ रक्षामन्त्री मंसिर १४ गते नेपाल आउने

काठमाडौँ, चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने भ्रमणको व्यस्त तालिका लिएर मंसिर १४ गते नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपाल–चीन सम्बन्धको ६५औं वर्षगाँठका अवसरमा रक्षामन्त्री वेईको भ्रमण हुन लागेको हो । भ्रमणमा आपसी सुरक्षा समन्वयका

उपत्यकामा ११ सय ७ जनामा कोरोना संक्रमण

काठमाडौं, पछिल्लो २४ घण्टामा उपत्यकामा ११ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ। ४८४ महिला र ६२६ पुरुष गरी ११ सय ७ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यस्तै पछिल्लो २४ घण्टामा ५३

नेपालमा थप २२ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १२ सय ९८ पुगेको छ। नेपालमा शुक्रबार थप १९ सय ४५ जनामा कोरोना पुष्टि भएको