देश Archive

कोरोनाबाट थप २८ जनाको मृत्यु
काठमाडौँ, आज कोरोनाबाट थप २८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको

नेपालमा थप १ हजार ९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
काठमाडौँ, नेपालमा थप १ हजार ९४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ९४८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

१० बर्ष अरबमा रगत पसिना बगाउनेहरुको जीवन जस्ताको त्यस्तै छ
१० बर्ष अरबमा रगत पसिना बगाउनेहरुको जीवन जस्ताको त्यस्तै छ देश लुटने कम्युनिस्ट होस या काङ्ग्रेस माथी देखि तलै सम्मका नेता कार्यकर्ताहरु कोहि निर्वाचित कोही मनोनित र कोहि सिफारिस र नियुक्तिका नाममा तीन बर्षमै अरबपति हुने

निषेधाज्ञाबीच बर्दिबासमा प्रदर्शन
महोत्तरी, महोत्तरीको बर्दिबासमा निषेधाज्ञा लागू गरे पनि प्रदर्शन भइरहेको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि ५ जनाभन्दा भेला हुन नपाउने गरी निषेधाज्ञा जारी छ । तर, सडकमा प्रदर्शन भने भइरहेको छ

डिएसपी होटलबाट रंगेहात युवतीसँग समातिए
धनगढी, इलाका प्रहरी कार्यालय मालाखेतीका इन्चार्ज प्रहरी नायव उपरीक्षक डिएसपी भरतबहादुर चौधरी मंगलबार राति एकाएक सम्पर्कविहीन भएका थिए। राति ९ बजेपछि सम्पर्कविहीन भएपछि उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट ठूलो संख्यामा प्रहरी परिचालन भएको थियो।
भोटेकोशीका किसानलाई चौँरी वितरण गरिने
सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका १ लिस्तीका चौँरीपालक किसानलाई उन्नत जातका चौँरी वितरण गरिने भएको छ । एशिया इन नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोगमा गाउँपालिकाको समन्वयमा लिस्तीको बगाम र छगाम गाउँका किसानको समूह गठन गरी अनुदानका रुपमा ७५

वैदेशिक रोजगार विभागद्वारा तीन वटा म्यानपावरको कारोबार रोक्का
काठमाडौँ, वैदेशिक रोजगार विभागले तीन वटा म्यानपावरको कारोबार रोक्का गरेको छ । विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनलको कारोबार रोक्का गरेको हो । नेपाल सरकारलाई जानकारी नदिई अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाएपछि विभागले यी म्यानपावरको कारोबार

कोभिड–१९ विरुद्धको खोप प्राप्तिका लागि कूटनीतिक नोट
काठमाडौं, सरकारले कोभिड–१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, रुस र अष्टे«लियालगायतका मुलुकलाई

३ सय २६ व्यापारिक फार्मलाई कारबाही
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ सय २६ व्यावसायिक फार्मलाई कारबाही गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि ८ मंसिरसम्म गरेको बजार अनुगमनमा ३ सय २६ व्यापारिक फार्मलाई कारबाही गरी १ करोड २० लाख
‘सरकार जसले चलाए पनि हुन्छ ?’
सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गर्न थालेको निरन्तरको उठबस आफ्ना बिरोधी सहयात्रीहरुलाई तर्साउने राजनीतिक दाउपेचको सबैभन्दा खतरनाक गोटी मानिएको छ । त्यहि पृष्ठभूमिमा

