देश Archive

काठमाडौँ महानगरका विद्यालय तत्काल नखोलिने

काठमाडौं, काठमाडौँ महानगरपालिकाले कोरोना कहरको अहिलेकै समयमा विद्यालय सञ्चालन गर्न नसकिने जनाएको छ । पहिलेको तुलनामा कोरोना सङ्क्रमणदर कम भए पनि जोखिम कायमै रहेको भन्दै महानगरले तत्काल विद्यालय सञ्चालन गर्न नसकिने र अझै केही समय वैकल्पिक

घाँटीमा तार बेरिएको अवस्थामा एक युवक मृत फेला

महेन्द्रनगर, कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका–४ सुनार टोलका २५ वर्षीय कमल दमाई मृत अबस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी

बर्दिबास घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं, गृह मन्त्रालयले बर्दिबास घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । घरआँगन वरपर नै खेलिरहेकी बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुन आइतबार साँझ बेपत्ता भएकी थिइन् । खोजीको क्रममा सोमबार

विप्लव नेकपाको गतिविधि बढेको आशङ्कामा गाउँगाउँमा सुरक्षा गस्ती

हुम्ला, पछिल्लो समय हुम्ला जिल्लामा राज्यबाट प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाको गतिविधि बढेको आशङ्कामा तीनवटै सुरक्षा निकायले आफ्नो गस्ती परिचालनलाई बढाएको छ ।जिल्लाको शान्ति, सुरक्षालाई मध्यनजर गर्दैै जिल्ला प्रहरी कार्यालय हुम्ला र सशस्त्र प्रहरी बल हुम्लाले

प्रधानमन्त्री केपी ओलीकै संरक्षणमा भ्रष्टाचार

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने नारा शतप्रतिशत कार्यान्वयन भएको दाबी गरेका थिए। उनले अझ एक कदम अघि बढेर ‘अब म गर्न दिन्नँ’

थपियो यी आठ भाषा, अब नेपालमा भाषाको संख्या १३१ पुग्यो

काठमाडौं,  नेपालमा विभिन्न आठ वटा नयाँ भाषा थपिएको छ । भाषा आयोगले गरेको अध्ययनले नेपालमा थप ८ वटा भाषा पत्ता लगाएको हो । योसँगै नेपालमा बोलिने भाषाको संख्या अब १३१ पुगेको छ । जनगणना २०६८ को

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेश सचिवबीच भेटवार्ता

काठमाडौँ, भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गरेका छन् । नेपालको दुई दिने भ्रमणमा रहेका श्रृंगलाले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय गएर परराष्ट्र मन्त्री ज्ञवालीसँग भेटवार्ता गरेका हुन् । सचिव श्रृंगला नेपालका परराष्ट्रसचिव भरतराज पौडेल

नेपालमा १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ,  नेपालमा १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ६१४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २

नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१२ पुगेको छ । नेपालमा १ हजार ६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार

बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ, देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन लागिएको छ ।छ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन थालिएको हो । गत कात्तिक २ र ३