देश Archive

चन्द समूहका नेता शर्मा दशौँपटक पक्राउ

त्रिशूली, स्काभेटर आगजनी गरेको अभियोगमा पक्राउ परेका चन्द समूहका नेता अनिल शर्मा विरही अर्थात् छविलाल सापकोटा साधारण तारिखमा छुटे लगत्तै पुनः पक्राउ परेका छन् । बेलकोटगढी नगरपालिका–१३ स्थित राजेन्द्र तामाङको स्काभेटरमा गत भदौ ७ गते राति भएको

महरालाई विशेष भूमिका दिन दुवै पक्ष सहमत

काठमाण्डौ, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधानमा अपेक्षाकृत प्रगति नभएपछि दुवै पक्षका नेताहरुले पूर्व सभामुख कृष्ण वहादुर महरालाई सक्रिय बनाउनु पर्ने निष्कर्षमा पुगेका छन् । त्यही अनुसार उनलाई केही दिनभित्रै कुनै प्रभावकारी भूमिका दिने तयारी

चितवनमा ट्याङ्करले ठक्कर दिँदा एकको मृत्यु

चितवन, पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ ।प्रहरीका अनुसार आज बिहान ६ः३० बजे

अब जग्गाको कित्ताकाट गर्न नपाइने

काठमाडौं , जग्गाको कित्ताकाट फुकुवा गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको संयुक्त इजलासले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले गरेको जग्गा कित्ताकाट फुकुवाको

योजना आयोगद्वारा मन्त्रालयको चौमासिक प्रगति समीक्षा

काठमाडौं,राष्ट्रिय योजना आयोगद्वारा आयोजित मन्त्रालयहरूको आर्थिक वर्ष २०७७–०७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकको दोस्रो दिन मङ्गलबार विभिन्न मन्त्रालयले आआफ्नो प्रस्तुति दिएका छन् । बैठकमा कृषि तथा पशुपक्षी विकास, वन तथा वातावरण, खानेपानी, संस्कृति, पर्यटन तथा

करिब १५ महिना पछि रिहा भए अखिल क्रान्तिकारीका नेता रावल

नेपालगन्ज, विप्लव नेतृत्वको सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी)का नेता उपेन्द्र रावल रिहा भएका छन् ।संगठनको भेरी-कर्णाली ब्युरो सदस्य तथा हुम्ला जिल्ला संयोजक समेत रहेका रावल १५ महिनाको हिरासत बसाई पछि रिहाई भएका

उपत्यकामा ५९४ कोरोना संक्रमित थपिए

काठमाडौं,  काठमाडौँ उपत्यकामा मंगलबार थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा २६३ जना महिला र ३३१ जना पुरुषमा संक्रमण पुष्टि भएको हो। हाल काठमाडौंमा चार हजार ८७७ जना

२४ घण्टामा १३८२ कोरोना संक्रमित थपिए

काठमाडौँ,नेपालमा पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १२

२४ घण्टामा १६२१ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौं, पछिल्लो २४ घण्टामा थप १६२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २९ हजार ५४ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको

थप २३ संक्रमितको मृत्यु, संख्या १६३७ पुग्यो

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६३७ पुगेको छ ।