देश Archive

भट्टराईले भने- झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन, थारूविद्रोह चाहिँ अपराधीकरण ?

काठमाडौं, पुर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायत नेपालको सम्भवतस् सबभन्दा पुरानो तर उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुन: दोषी ठहर गर्नु अत्यन्त दु:खद भएको टिप्पणी

अध्यादेशविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ, सरकारले ल्याएको विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजको माग गर्दै परेको मुद्धामा आज सुनुवाइ हुँदैछ । अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठीले हालै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍को सिफारिसमा जारी गरेको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र

झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन, थारूविद्रोह चाहिँ अपराधीकरणः पुर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं, पुर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायत नेपालको सम्भवतस् सबभन्दा पुरानो तर उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुनस् दोषी ठहर गर्नु अत्यन्त दुस्खद भएको टिप्पणी

उच्चअदालतद्धारा रेशम चौधरीसहित ७ जनाको फैसला सदर

काठमाडौं, कैलालीको टीकापुर घटनाका मुख्य आरोपी भनिएका जसपाका सांसद रेशमलाल चौधरी सहित ७ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।बिहिवार उच्च अदालत दीपालयले टीकापुर घटनाका मुख्य आरोपी भनिएका जसपाका सांसद चौधरी सहितलाई यसअघि जन्मकैद हुनेगरी सुनाएको फैसलालाई

नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु

काठमाडौँ, नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७४९ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।नेपालमा थप ७ सय

नेपालमा थप ७ सय ७६ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ७ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय ७६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

एकीकृत जलस्रोत नीति सार्वजनिक

काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय जलस्रोत नीति–२०७७ सार्वजनिक गरेको छ । बिहीबार मन्त्रालयले एक कार्यक्रमको आयोजना गरी एकीकृत जलस्रोत नीति सार्वजनिक गरेको हो । सो कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बृहत् अन्तर्क्रियाबाट पहिलोपटक

उपत्यकामा शुक्रबारदेखि जोर-बिजोर प्रणाली हट्ने

काठमाडौँ, उपत्यकामा शुक्रबारदेखि जोर-बिजोर प्रणाली हट्ने भएको छ ।  बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको प्रशासनका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, यातायात व्यवस्था विभागका प्रतिनिधि तथा यातायात व्यवसायी तथा मजदुरबीचको बैठकले सार्वजनिक सवारीमा जोर-बिजोर प्रणाली कायम गर्दा

उखु किसानको भुक्तानी एक साताभित्र गराउन निर्देशन

काठमाडौँ, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको बाँकी भुक्तानी एक साताभित्र गराउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले उद्योगीहरुबाट उखु किसानले पाउन बाँकी रकम एक साताभित्र

मन्त्रिपरिषद् बैठक साँझ ६ बजे बस्दै

काठमाडौँ, आज मन्त्रिपरिषद् बैठक बस्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजेका लागि बैठक बोलाएको स्रोतले जनाएको छ । आजको बैठक नियमित भएको र सरकारले हालै ल्याएको विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजी