देश Archive

वर्षमान पुनले छाडे मन्त्री क्वार्टर
काठमाडौं, उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले आइतबार राती नै मन्त्री क्वाटर छाडेका छन् ।आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति असन्तुष्टि जनाउँदै मन्त्री पुनसहित ७ जना मन्त्रीले राजीनामा दिएका थिए
ओलिको कदमप्रति विप्लवको विज्ञप्ति : ओलीले संसद विघटन गरेर फाँसिवादको सहारा लिए
काठमाडौं, प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले फाँसिवादको सहारा लिएको बताएका छन्।आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनुपर्ने भन्दै उनले फाँसीवादको सहारा लिँदै संसद विघटन गरेको दाबी

ओलीबिनै स्थायी समिति बैठक सुरु
काठमाडौ, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिनै नेकपा स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओली भने सहभागी नभएको एक नेताले जानकारी दिए । बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र

नेपालमा थप ५ सय ८८ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ५ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५ सय ८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

ओलि विरुद्ध सुर्खेतमा नाराबाजी यसरी गरियो पुत्ला दहन (हेर्नुहोस फोटो फिचर)
सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा प्रधानमन्त्री केपिशर्मा ओलि विरुद्ध नाराबाजी भएको छ । प्रधानमन्त्री ओलिको सिफारिसमा रास्ट्रपतिले संसद विघटन गरेपछी देशभरी बिरोध प्रदर्शन भयको हो । प्रधानमन्त्री ओलिको अबैधानिक ,अलोकतान्त्रिक निरंकुश कदमले देश संकटमा परेको भन्दै

डच सरकारद्धारा बेलायतका उडानमा प्रतिबन्ध
दि हेग, डच सरकारले बेलायतबाट आउने हवाई उडानमाथि प्रतिबन्ध लगाएको बताइएको छ । बेलायतबाट हुने उडानमा आइतबार देखि नै प्रतिबन्ध लगाइएको यहाँको सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालैमात्र कोरोना भाइरसको जिवाणु

पूर्वमाओवादी पक्षका पाँच मन्त्री राजीनामा दिदै
काठमाडौँँ, संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेपछि पूर्वमाओवादी पक्षका ५ जना मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफल गरिरहेको एक मन्त्रीले बताएका छन् । पूर्वमाओवादी पक्षका मन्त्रीहरुमा उर्जामन्त्री
ओली-प्रचण्ड पुनः छलफलमा
काठमाडौं, मन्त्रिपरिषद्बाट संसद विघटनको प्रस्ताव शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएर बालुवाटार फर्केका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफलमा जुटेका छन्। स्थायी समिति बैठकअघि दुई अध्यक्ष बालुवाटारमा छलफलमा जुटेको स्रोतले

ओली बिरुद्ध पोखरामा नाराबाजी
काठमाडौँ, संसद् विघटनको प्रस्तावको विरोध गर्दौ पोखरामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल
वैशाख २३ गते मध्यावधि निर्वाचन गर्न ओलीको प्रस्ताव
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखको अन्तिम साता मध्यावधि निर्वाचन गर्न प्रस्ताव गरेका छन्। संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका प्रधानमन्त्री ओलीले वैशाख २३ गते चुनाव गर्न प्रस्ताव गरेका हुन् । विकल्पमा

