देश Archive
ओलीलाई कार्बाही गर्ने निर्णय भइसकेको छः प्रचण्ड
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाहीका लागि स्पष्टीकरण माग्ने निर्णय भइसकेको हुँदा कोही पनि भ्रममा नपर्न अनुरोध गरेका छन् । सोमबार बिहान प्रेस

ओली र प्रचण्ड पक्षले बोलाए बैठक
काठमाडौं, आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले आवेगमा आएर संसद् भंग गरेपछि सोमबारबाट ओली र प्रचण्ड पक्ष छुट्टाछुट्टै बैठक गरेर आ–आफ्नो रणनीति बनाउन थालिसकेका छन् । त्यसका लागि ओलीले बिहान नौ बजे बालुवाटारमा र प्रचण्ड–माधव नेपाल पक्षले
मन्त्रीको लोभ देखाएर प्रचण्ड नजिकका नेता खोज्दै ओली
काठमाण्डौ, नेकपा भित्रको विवादका कारण संसद विघटन गरेर चुनावको मिति घोषणा गरिएपछि प्रधानमन्त्री केपी ओली निकट प्रभावशाली नेताहरु प्रचण्ड र माधव नेपाल पक्षलाई आफूतिर आकर्षित गर्ने प्रयासमा लागेको छ । त्यही क्रममा विगतमा प्रचण्डलाई जर्वजस्तरुपमा साथ
संसद् विघटनको छिनोफानो अब अदालतबाट मात्रै
काठमाडौं ,मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्ताव स्वीकृत गरेसँगै अबको अन्तिम निर्णय सर्वोच्च अदालतको कोर्टमा रहेको छ । आइतबार नै संसद् विघटन भएको प्रस्ताव स्वीकृत भएसँगै सोविरुद्ध सर्वोच्चमा तीन वटा रिट निवेदन पेस भएका

वर्षमान पुनले छाडे मन्त्री क्वार्टर
काठमाडौं, उर्जा, जलश्रोत तथा सिँचाई मन्त्रीबाट राजीनामा दिएका वर्षमान पुनले आइतबार राती नै मन्त्री क्वाटर छाडेका छन् ।आइतबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति असन्तुष्टि जनाउँदै मन्त्री पुनसहित ७ जना मन्त्रीले राजीनामा दिएका थिए
ओलिको कदमप्रति विप्लवको विज्ञप्ति : ओलीले संसद विघटन गरेर फाँसिवादको सहारा लिए
काठमाडौं, प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले फाँसिवादको सहारा लिएको बताएका छन्।आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले वर्तमान राज्य व्यवस्थाको विकल्प खोजिनुपर्ने भन्दै उनले फाँसीवादको सहारा लिँदै संसद विघटन गरेको दाबी

ओलीबिनै स्थायी समिति बैठक सुरु
काठमाडौ, प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीबिनै नेकपा स्थायी समिति बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा ओली भने सहभागी नभएको एक नेताले जानकारी दिए । बैठकमा कार्यकारी अध्यक्ष प्रचण्ड र

नेपालमा थप ५ सय ८८ जनामा कोरोना पुष्टि
काठमाडौँ, नेपालमा थप ५ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५ सय ८८ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको

ओलि विरुद्ध सुर्खेतमा नाराबाजी यसरी गरियो पुत्ला दहन (हेर्नुहोस फोटो फिचर)
सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा प्रधानमन्त्री केपिशर्मा ओलि विरुद्ध नाराबाजी भएको छ । प्रधानमन्त्री ओलिको सिफारिसमा रास्ट्रपतिले संसद विघटन गरेपछी देशभरी बिरोध प्रदर्शन भयको हो । प्रधानमन्त्री ओलिको अबैधानिक ,अलोकतान्त्रिक निरंकुश कदमले देश संकटमा परेको भन्दै

डच सरकारद्धारा बेलायतका उडानमा प्रतिबन्ध
दि हेग, डच सरकारले बेलायतबाट आउने हवाई उडानमाथि प्रतिबन्ध लगाएको बताइएको छ । बेलायतबाट हुने उडानमा आइतबार देखि नै प्रतिबन्ध लगाइएको यहाँको सरकारले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।बेलायतबाट आएको उडानमा रहेका एकजना व्यक्तिमा हालैमात्र कोरोना भाइरसको जिवाणु

