देश Archive

कांग्रेस पार्टी कार्यालयमा सर्वदलीय बैठक सुरु
काठमाडौँ, संसद् विघटन भएपछिको परिस्थितिपछिका बारेमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको छ । बैठकमा नेकपाका पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वर्षमान
संसद् विघटनविरुद्ध सर्वोच्चमा १३ रिट दर्ता
काठमाडौं, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार गरेको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ रिट दर्ता भएको छ। हिजो र आज गरेर दायर भएका १३ रिट सर्वोच्च अदालतको संवैधानिक इजालसमा दर्ता भएको हो। रिटमाथि आगामी ८ गते

सरकारलाई घेराबन्दीमा पारेपछि प्रतिनिधिसभा विघटन भएको होः प्रधानमन्त्री
काठमाडौँ, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई चारैतिरबाट घेराबन्दीमा पारिएकाले प्रतिनिधिसभा विघटन भएको बताएका छन् । सोमबार दिउँसो देशवासीका नाममा सम्बोधन गर्दै सरकारले गरेका कतिपय प्रस्तावमाथि संसद्मा छलफल गर्न पनि नदिइएकाले प्रतिनिधिसभा विघटन गरिएको
प्रचण्डले बादललाई भने गृहमन्त्रीबाट राजीनामा दिएर साथ दिनुस्
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटवार्ता गरेका छन् । सोमबार अपरान्ह मन्त्री क्वार्टर पुल्चोकमा पुगेर प्रचण्डले बादललाई भेटेका हुन् । भेटमा दुवै नेताबीच छोटो कुराकानी भएको बताइएको छ

संसद भवनमा नेकपा सांसद हस्ताक्षर संकलन गदैँ
काठमाडौं, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको भेला बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको छ । साथै, अहिले सांसदहरु भेला हुने क्रम पनि जारी छ। त्यहाँ पुगिसकेकाहरुमध्ये प्रतिनिधि
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ८ वटा रिट
काठमाडौँ, प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ता भएका छन्।आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । यस्तै, राष्ट्रपति भण्डारीले वैशाख १७ र २७ गते दुई

ओलीलाई साथ दिए हामी बादललाई साथ दिन सक्दैनौँः बादल निकट नेता
काठमाडौं, गृहमन्त्री रामबहादुर थापा (बादल) प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि उनी निकट नेताहरुले असन्तुष्टि ब्यक्त गरेका छन्। आइतबार संसद विघटन गरेर नयाँ निर्वाचनको मिति घोषणा गरेका ओलीको पक्षमा थापा उभिएका छन् । पूर्वमाओवादीबाट मन्त्री बनेका बादलसहित
प्रतिनिधिसभा पुनर्स्थापनाको लागि नेकपाका ८७ जना सांसद सर्वोच्च जाने
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विघटन गरेको प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै नेकपाका ८७ जना सांसदहरु सर्वोच्च अदालत जाने तयारी गरेका छन्। सोमबार पार्टी स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेको नेतृत्वमा ८७ जना सांसदहरू सर्वोच्च गएर

ओलीले देशवासीको नाममा सम्बोधन गर्दै
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने बताउका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । ओलीले सोमबार दिउँसो ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको

आलीद्धारा प्रचण्डलाई उपाध्यक्षको संज्ञा
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको उपाध्यक्ष सरहको व्यक्ति भएको जनाएका छन्।संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट आफू निकट संघीय सांसदहरुलाई बालुवाटारमा बोलाएर सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डको

