देश Archive

त्रिभुवन विमानस्थलबाट १०० ग्राम सुन र साढे ८ लाख नगद बरामद

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको नयाँ पार्किङ्ग एरियाबाट एक सय ग्राम सुनको बाला र साढे ८ लाख बढी नगदसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गा पा वडा नं ४ का वर्ष

ओलीको मतियार हुन कांग्रेस सरकारमा जादैनः शेखर कोइराला

विराटनगर, नेपाली कांग्रेसका केन्द्रीय डा शेखर कोइरालाले कांग्रेस सरकारमा जान नहुने बताएका छन् । सोमबार विराटनगरमा पार्टीले आयोजना गरेको संसद विघटन गर्ने सरकारको निर्णयविरुद्धको विरोधसभामा कोइरालाले यस्तो कुरा बताएका हुन् ।कांग्रेस सरकारमा सहभागी हुँदैन । ओलीको

अपराध र भ्रष्टाचार छिपाउन ओलीले संसद बिघटन गरेका हुनः रामचन्द्र पौडेल

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध र भ्रष्टाचार छिपाउन संवैधानिक परिषद्को अध्यादेश ल्याएको जनाएका छन् ।  तनहुँमा आज पार्टीले आयोजना गरेको संसद विघटन गर्ने सरकारको निर्णयविरुद्धको विरोधसभालाई सम्बोधन गर्दै नेता

असई र जवान हत्याका मुख्य योजनाकार पक्राउ

काठमाडौँ, कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक ९असई० गोविन्द विक र जवान रामबहादुर साउदको हत्याका मुख्य योजनाकार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१० चकमलीका ३५ वर्षीय सुकबहादुर

मनकामना केबुलकार सेवा बन्द गरिदै

मुग्लिन, मनकामना केबुलकार सेवा बन्द हुने भएको छ । नियमित मर्मतसम्भारका लागि सात दिन बन्द गरिने भएको छ । यही पुस १४ गतेदेखि पुस २० गतेसम्म बन्द गरिने मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताएका छन्

संसद विघटनविरुद्ध कांग्रेसले आज देशव्यापी प्रदर्शन गर्दै

काठमाडौं, संसद विघटनको विरोधमा प्रमखि प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) देशव्यापी प्रदर्शन गर्दैछ ।कांग्रेसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा आज एक साथ प्रदर्शन हुने जानकारी दिएको छ । हरेक संघीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र

निजी अस्पताल कोभिड अस्पतालको सूचीबाट आउट !

सरकारले कोभिड–१९ बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट हटाएको छ । अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क उपचार र परीक्षण गरिनेछ । निजीअन्तर्गतका मेडिकल कलेजमा भने कोभिडको

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति भण्डारीले पुस १७ गते शुक्रबार ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेकी हुन्।

नेपालमा थप ४८१ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४८१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८

प्रधानन्यायाधीशले सोधेः बहुमत प्राप्त दलले सरकार चलाउँदिन भन्दा विकल्प के ?

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्नुको कारण माग गर्दै पुस १९ गतेसम्म त्यससँग सम्बन्धित सबै सक्कल फाइल पेस गर्न सरकारका नाममा शुक्रबार आदेश गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसीको