देश Archive

मन्त्री बुढाले पनि त्यागे ओली समुह

सुर्खेत, नेकपा विभाजनपछि केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गर्दै आएका कर्णाली प्रदेश, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ओली समूह त्यागेका छन् । कर्णाली सरकारमा प्रचण्ड–माधव समूह बहुमतमा छ । मंगलबार एक प्रेस विज्ञप्ती

नेपालमा थप ५२२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५२२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६२ हजार ७८४

ओलीले विचार नगरी बोल्दा झोक्रिने अवस्था आयोः माधव नेपाल

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विचार नगरि बोल्दा आफूहरुले शिर निहुर्याएर झोक्रिने अवस्था आएको जनाएका छन् । जनता समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको अन्तक्रियामा नेपालले यस्तो

ओलीको गल्तिलाई अदालतले सच्याउनुपर्छः रामचन्द्र पौडेल

काठमाडौं, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतलाई सिधा प्रतिनिधि सभा पुनर्स्थापनाका लागि भन्नुपर्ने बताएका छन् । संसद विघटनबारे जनता समाजवादी पार्टी (जसपा)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले भने अदालतमा भएका मुद्दाबारे बोल्न हुने

ओली गणतन्त्र र संघीयता विरोधी पात्र हुनः योगेश भट्टराई

काठमाडौँ, नेकपाका नेता योगेश भट्टराईले प्रधानमन्त्री ओली पश्चगमन, गणतन्त्र र संघीयताविरोधीको प्रतिनिधि पात्र भएको आरोप लगाएका छन् । नेकपाको प्रचण्ड–नेपाल समुहले आयोजना गरेको पत्रकार भेटघाटका क्रममा नेता भट्टराईले यस्तो आरोप लगाएका हुन् । सो क्रममा उनले

 भारतीय वन रक्षकबाट नेपाली युवकमाथि गोली प्रहार

कञ्चनपुर, भारतीय वन रक्षकबाट कञ्चनपुरका एक नेपाली युवकमाथि गोली प्रहार भएको छ । सोमबार साँझ ६ः३० बजेतिर दोधाराचाँदनी नगरालिका–१ चाँदनीका नरेश सुनारमाथि गोली प्रहार भएको छ । घरयासी कामका लागि भारतीय बजारबाट घर फर्किने क्रममा भारतीय वन

हेटौँडामा एन्टिजेन विधिबाट कोरोना परीक्षण

हेटौँडा,  हेटौँडा उपमहानगरपालिकामा सोमबारदेखि एन्टिजेन विधिबाट कोरोना संक्रमण परीक्षण सुरु भएको छ । पिसिआर विधिबाट परीक्षणका लागि भिटिएम सकिएको र एन्टिजेन विधिलाई प्राथमिकता दिँदै आधिकारिकता पाइसकेको कारणले नयाँ प्रणालीको सुरुआत गरिएको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताएका

काठमाडौंको वायु प्रदूषण खतराको घन्टी नजिक

काठमाडौँ, सोमबारदेखि देशभरको मौसममा बदली भएसँगै काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । सोमबार बिहान हल्का वर्षा भएपछि धुम्मिएको काठमाडौंको आकाश अझैसम्म खुल्न सकेको छैन । संसारकै प्रमुख सहरहरूको रियल टाइम एअर पोलुसनबारे अध्ययन

एमिकस क्युरीमा पहिलो पल्ट महिला सिफारिश

काठमाडौँ, सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरिएको छ । सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम

प्रचण्ड-माधवसंग भन्दा ओलीसंग सहकार्य गर्न सहज हुनेः सभापति देउवा

काठमाण्डौ, नेपाली कांग्रेसले सरकारको गतिविधिको विरोध गर्ने तर, चुनावको विरोध नगर्ने रणनीति अपनाउने भएको छ । सभापति शेरवहादुर देउवाले चुनाव नहुनुको पीडा आफूले भोगेको भन्दै समयभन्दा अलिछिटो हुदैंमा त्यसको विरोध गरिहाल्नु उचित नहुने बताएका छन् । स्रोतका